बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • सत्ता गठबन्धनको एकता कायम राखी निर्वाचनमा केन्द्रित हुन नेकपा एसको आग्रह

सत्ता गठबन्धनको एकता कायम राखी निर्वाचनमा केन्द्रित हुन नेकपा एसको आग्रह

पार्टी केन्द्रीय सचिवालयको १३औँ बैठकले आगामी वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनको स्वागत गर्दै यस्तो बताएको हो।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं- नेकपा एकीकृत समाजवादीले सत्तारुढ गठबन्धनको एकतालाई कायम राख्दै निर्वाचनमा केन्द्रित हुनुपर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय सचिवालयको १३औँ बैठकले आगामी वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनको स्वागत गर्दै यस्तो बताएको हो। 

'गठबन्धनमा आबद्ध सबै दलहरूलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आह्वान गर्दछ,' पार्टीका महासचिव बेदुराम भुसालले बैठकका निर्णयसम्बन्धी जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'गठबन्धनको एकता कायम राख्दै गठबन्धनको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित हुन जरुरी छ।' 

प्रकाशित: Feb 08, 2022| 20:45 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...