पार्टी सुप्रिमो प्रचण्डका लागि ढाल बनेका र प्रचण्डकै आदेशमा छातीमा गोली थाप्न तयार भएकाहरु अहिले प्रचण्डको साथमा नभइरहँदा उनै प्रचण्डको टाउकोको मोल ५० लाख तोक्ने प्रधानमन्त्री शेरबहादुर देउवा भने महाधिवेशन...
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले पुष्पकमल दहाल प्रचण्ड र केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन्।
'विचार र वाद फरक हुन सक्छ तर राष्ट्र बनाउने कुरामा मतभेद हुनहुँदैन। वाद र विचार तिर होइन राष्ट्रियता बलियो बनाउन लागौँ,' उनले थपिन्, 'राष्ट्रियताको मुद्दामा सबै दल एक ठाउँमा जुटौँ।'
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक महिनाभित्र चार वटै दलको महाधिवेशनमा सहभागी भएका छन्। एक महिनाभित्र राप्रपा, एमाले र माओवादी केन्द्रको महाधिवेशनमा देउवा अतिथिका रूपमा सहभागी भएका हुन्।
मलाई लगाइदिने बित्तिकै प्रधानमन्त्री देउवाले हतारहतार मालालाई आफूअघिको टेबलमा राख्न खोजे। यही क्रममा अध्यक्ष प्रचण्डसँग केही कुराकानी गरे। यसपछि देउवाले पुनः आफै माला लगाए। कार्यक्रम अघि बढिरहेको थियो।
प्रतिवेदनको गोपनीयता कायम राख्नका लागि प्रचण्डले केन्द्रीय सदस्यलाई शीर्षक मात्रै सुनाएको बैठकमा सहभागी एक नेताले बताएका छन्। उनका अनुसार सोमबार मात्रै प्रतिवेदन उपलब्ध गराइने बताए।
हिजो शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय गरेपछि धेरैलाई जिज्ञासा लागेको छ– महाधिवेशन सुरु हुनै लाग्दा किन एकाएक यस्तो निर्णय भयो?
माओवादीले विधान संसोधन गरेसँगै पदाधिकारी चयन पनि पेचिलो बन्ने देखिन्छ। मूल नेतृत्वमा करिब ३० वर्षदेखि रहेका पुष्पकमल दाहाल प्रचण्डको विकल्प देखिएको छैन। उनले गत बिहीबार मात्रै आफूले पद छाड्छु भन्दा...