'अब हामी लास्ट पटक भन्छौँ, सत्तापक्ष, प्रतिपक्ष सबैसँग कुराकानी गर्छौं। भएन भने जनताको मुद्दा, आन्दोलनको मुद्दा, यो मुद्दा आगामी संघर्षको मुद्दाको रुपमा जान्छ,’ उनले भने।
उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्ताका क्रममा पूर्वसभामुख ओनसरी घर्ती पनि सहभागी थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्ध, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी...
'एमसीसी राष्ट्रघाती सम्झाैता हो। नेपालमाथिको अमेरिकी हस्तक्षेप हो। अहिलेकाे संसदीय व्यवस्थाका कारण देश संकटपूर्ण अवस्थामा छ,' उनले भने, 'अब जनमत संग्रह गरेर मुलुकलाई निकास दिनुपर्छ।'
बागमतीका मुख्यमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ध्वंशकारी र कम्युनिस्ट आन्दोलनका कलंकको संज्ञा दिएका छन्।
मंगलबार दिनभर छलफल हुने र छलफलको निष्कर्ष भोलिको बैठकमा २५ वटै समूहले पेश गर्ने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका नेता कृष्णबहादुर महराले जानकारी दिए।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले दलको विधानमा रहेको साम्यवाद, वर्गसङ्घर्ष, जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक गरेको थियो।