बुधबार, भदौ ३, २०८३

राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे शेखर

पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका नेता कोइरालाले राष्ट्रपतिसँग भैटवार्ता गर्नूलाई अर्थपूर्ण रुपमा हेरिएको हो।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीलाई कांग्रेसका नेता डा. शेखर कोइराला शीतलनिवास पुगेका छन्। भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ। 

पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका नेता कोइरालाले राष्ट्रपतिसँग भैटवार्ता गर्नूलाई अर्थपूर्ण रुपमा हेरिएको हो। 

यसअघि नेता कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका थिए। उनले नेताहरूसँगको भेटमा एमसीसी र समसामयीक राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेका थिए। कोइराला  एमसीसी स‌ंसदमा टेबुल हुनुपर्ने पक्षमा छन्।

प्रकाशित: Feb 14, 2022| 10:25 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...