बुधबार, भदौ ३, २०८३

सीके राउतको कच्चा नेतृत्वका कारण अराजक बन्दै आन्दोलन

शुक्रबार, पुस १६, २०७८
तराई-मधेसको विकल्पका रूपमा उदाउने अपेक्षा गरिएको सीके राउत नेतृत्वको जनमत पार्टी पछिल्लो समय अराजक गतिविधिका कारण विवादमा तानिएको छ। उसका अराजनीतिक गतिविधि नियन्त्रणमा बेवास्ता गरेको भन्दै प्रहरी प्रशासनको पनि आलोचना...

नागरिक आन्दोलनको उजुरीमा विभागको सक्रियता, प्रधानन्यायाधीशका परिवार र आफन्तको सम्पत्ति छानबिन सुरु

शुक्रबार, पुस १६, २०७८
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको परिवारका सदस्य र अन्य आफन्तका नाममा रहेको सम्पत्ति छानबिन सुरु गरेको छ।

विदेशी चलखेलले नेपालमा द्वन्द्वको खतरा बढ्यो : नेता महर

शुक्रबार, पुस १६, २०७८
नेपाली कांग्रेसका नेता नैनसिंह महरले विदेशी चलखेलका कारण नेपाली जनता-जनताबीचमा द्वन्द्व निम्तिने खतरा बढेको बताएका छन्।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप...
माओवादी महाधिवेशन : प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नको आज जवाफ दिने

माओवादी महाधिवेशन : प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नको आज जवाफ दिने

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत शुक्रबार अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमाथि उठेका सबै प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।
डा केसीसँग प्रधानमन्त्री देउवाले भने- बीपी प्रतिष्ठानमा भ्रष्टाचार गर्नेमाथि कारबाही हुन्छ

डा केसीसँग प्रधानमन्त्री देउवाले भने- बीपी प्रतिष्ठानमा भ्रष्टाचार गर्नेमाथि कारबाही हुन्छ

प्रधानमन्त्री शेरबहादुर देउवाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
अबको अर्जुन दृष्टि प्रदेश सरकारमा : रणबहादुर रावल

अबको अर्जुन दृष्टि प्रदेश सरकारमा : रणबहादुर रावल

नेपाली कांग्रेसको हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पुगेका डाक्टर रणबहादुर रावलले धनगढी विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै सो कुरा बताएका हुन्।
लम्बियो माओवादी महाधिवेशन, प्रचण्डको प्रतिवेदनमाथि यस्ता आए सुझाव

लम्बियो माओवादी महाधिवेशन, प्रचण्डको प्रतिवेदनमाथि यस्ता आए सुझाव

शुक्रबार निर्वाचनको कार्यक्रम सम्पन्न नभए शनिबारसम्म सम्मेलन जारी रहन सक्ने बताइएको छ। पार्टी निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान मस्यौदा पारित भएपछि निर्वाचनको सबै कार्यक्रम अगाडि बढाइने जानकारी दिए।
प्रकाशित
बिहीबार, पुस १५, २०७८  १९:५०

माधव नेपालले भने– एमाले पार्टी हैन, पाटीपौवा हो

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नरहेको टिप्पणी गरेका छन्।

प्रकाशित
बिहीबार, पुस १५, २०७८  १८:३३

यस्तो छ १४औं महाधिवेशनपछि कांग्रेसको वरीयताक्रम [सूचीसहित]

प्रधानमन्त्रीसमेत रहेका सभापतिका देउवाकी पत्नी डा आर्जु राणाको वरीयताक्रम ८० नम्बरमा परेको छ। अन्तिम वरीयतामा जीवन राणा छन्।

प्रकाशित
बिहीबार, पुस १५, २०७८  १७:४१

प्रचण्डको प्रतिवेदनमाथि २५ वटै समूहले दिए सुझाव

नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिन गठन भएका सबै समूहले सुझाव दिने क्रम सकिएको छ।

प्रकाशित
बिहीबार, पुस १५, २०७८  १६:४८

एमाले, कांग्रेस र माओवादीसँग जनताका अगाडि मुख देखाउने आधार छैन : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन्।

प्रकाशित
बिहीबार, पुस १५, २०७८  १५:४८

प्रचण्डको प्रस्तावमा फरक मत राख्दै लेखनाथले भने- माओवादीमा पनि बा प्रवृत्ति देखियो

नेकपा माओवादी केन्द्रमा नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीतिक प्रस्तावमा फरक मत राखेका छ्न्।

प्रकाशित
बिहीबार, पुस १५, २०७८  १५:३६

महाधिवेशनबाटै पदाधिकारी चयन गर्न माओवादी प्रतिनिधिको माग

महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्ने माग नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले गरेका छन्।

प्रकाशित
बुधबार, पुस १४, २०७८  २२:३०

माओवादी नेताका छोराछोरीलाई सरकारी स्कुलमा पढाउने व्यवस्था गर्न सुझाव

अध्यक्ष दाहालको प्रतिवेदनमा मंगलबार र बुधबार बिहान छलफल गरेको समूह १० ले सुझावमा भनेको छ, 'पार्टीका केन्द्रीय सदस्यका छोराछोरीलाई सामुदायिक (सरकारी) विद्यालयमा अनिवार्य पठाउने व्यवस्था गर्नुपर्छ।'

प्रकाशित
बुधबार, पुस १४, २०७८  १८:०३

समाजवादको आधार निर्माण गर्ने माओवादीका ७ प्रश्‍न

'मुलुकको राजनीतिक परिस्थिति निकै तरल र चुनौतीपूर्ण छ। विभिन्‍न दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरुले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधीनतामाथि नै हस्तक्षेप बढेको छ।'

प्रकाशित
बुधबार, पुस १४, २०७८  १७:३६

प्रचण्डको प्रतिवेदनमाथि कसले के दिए सुझाव?

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको आजको बन्दसत्रमा ११ वटा समूहले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दस्तावेजमाथि आफ्नो सुझाव राखेका छन्।

प्रकाशित
बुधबार, पुस १४, २०७८  १६:३६

प्रचण्डको राजनीतिक प्रतिवेदनमा 'भारतीय विस्तारवाद' लेख्न प्रस्ताव

माओवादीले राजनीतिक प्रतिवेदनमाथि सुझाव पेस गर्न विभिन्न २५ समूह गठन भएका थिए। ती समूहमध्य एक टोलीका नेता भगतले यस्तो प्रस्ताव गरेका हुन्। प्रतिवेदनमा नेपालका चीनका बारेमा पनि चर्चा हुनुपर्ने उल्लेख...

प्रकाशित
बुधबार, पुस १४, २०७८  १६:१६

राजसंस्था नभए नेपाल विलय हुने खतरा छ : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताएका छन्।

प्रकाशित
बुधबार, पुस १४, २०७८  १५:३९

चितवन कांग्रेसको सभापतिमा ६ जना आकांक्षी

नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन्।