नेपाली कांग्रेसको १४ औं महाधिवेशनको नतिजा सार्वजनिक भएलगत्तै पुस ११ गते नयाँ दिल्ली प्रस्थान गरेकी पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले राजनीतिक भेटघाट थालेकी छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमा चुनाव हारेका कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनकुमार शाहीलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेका छन्।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पदाधिकारीमा सहमति जुटाउन आन्तरिक छलफलमा जुटेका छन्। पदाधिकारी चयनमा विवाद भएपछि प्रचण्ड सहमतिको प्रयासमा जुटेका हुन्।
मनोनित हुने १० सदस्यमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का छन्। यस्तै उमा रेग्मी, सुजाता कोइराला र श्री मीनबहादुर विश्वकर्मालाई...
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले काभ्रेका राप्रपा नेताहरूलाई कारबाही गर्ने पार्टी पदाधिकारीको निर्णय अवैधानिक भएको टिप्पणी गरेका छन्।