नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सहमहामन्त्रीमा चुनाव लडेर पराजित भएकी कमला पन्त पनि राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार बनाइएकी छन्। उनलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइने भएको छ।
बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसका उम्मेदवारहरू नाम निर्धारण गरेको छ। कांग्रेसको निर्णयअनुसार प्रदेश १ मा गोपाल बस्नेतलाई उम्मेदवार बनाइने भएको छ। यस्तै बागमतीमा कृष्णप्रसाद पौडेल उम्मेदवार बन्ने भएका छन्।
उनले श्रीमती रञ्जना श्रेष्ठलाई अध्यक्ष बनाएर नयाँ नागरिक उन्मुक्ति पार्टी गठन गर्न लागेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई एक पत्र पठाउँदै नागरिक उन्मुक्ति पार्टी दर्ताका लागि बाजागाजा र सांस्कृतिक झाँकीसहित...
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक सोमबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्यहरूलाई बोलाइएको मुख्यसचिव पौडेलले जानकारी दिए ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै शाहको जन्म जयन्तीमा राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक बिदाको घोषणा गर्न माग गरेका हुन्।
‘पार्टी रुपान्तरण हुन कि प्रवृत्ति सुध्रिनु पर्छ, कि नेतृत्व बद्लिनु पर्छ। यो दुवै कुरा यो महाधिवेशनले बदल्न सकेन। त्यसैले माओवादीले नारामा भनेजस्तो यो महाधिवेशनबाट रुपान्तरण हुने गुन्जायस देख्दिनँ,’ उनले भने।
माओवादीको महाधिवेशन अघिल्लो आइतबार कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन भएको थियो। महाधिवेशन आठ दिनसम्म जारी रह्यो। आठौँ महाविधेशन आठ दिनमै सम्पन्न भएको माओवादीले जनाएको छ।
माओवादी केन्द्रले अन्ततः तीन दिन लामो छलफलपछि फेरि पनि टीके शैलीबाटै केन्द्रीय सदस्य चयन गरेको छ। युवा नेताहरुले निर्वाचनको माग गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दबाबमा सहमति गरेर केन्द्रीय...
नेकपा माओवादी केन्द्रको अनुशासन आयोगको अध्यक्षमा टंक राई, लेखा आयोगको अध्यक्षमा पेशल खतिवडा र निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठलाई मनोनित गरिएको छ।
पटकपटक भारतीय सत्तारुढ दलका प्रतिनिधिसँग भएको आरजूको भेटवार्तालाई यसअघि अमेरिकी तथा पश्चिमा शक्तिकेन्द्रहरुसँग नजिक मानिएका देउवाको दिल्ली साइनो सघन बनाउने अभ्यासका रुपमा हेरिएको छ।