बुधबार, भदौ ३, २०८३

नाराबाजीबीच संसद् बैठक अघि बढाए सभामुखले

सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभाको बैठक अघि बढाएका छन्।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभाको बैठक अघि बढाएका छन्।

एमालेका सांसदहरुको नाराबाजी चलिरहेका बेला उनले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने समय दिएका थिए। त्यसैगरी सभामुखले विभिन्न शोक प्रस्ताव पनि पेश गरेका छन्।  

संसद् अवरोध रोक्न र संसद् सुचारु गर्न सहयोग गर्न बारम्बार आग्रह गर्दा पनि नाराबाजी नरोकिएपछि सभामुखले बैठक अघि बढाएका हुन्। 


प्रकाशित: Feb 16, 2022| 13:37 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...