बुधबार, भदौ ३, २०८३

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक

बुधबार, पुस २१, २०७८
बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फेरि सरेको छ।

माओवादी महाधिवेशनबाट ‘म हो वाद’मा झरेको भीम रावलको टिप्पणी

बुधबार, पुस २१, २०७८
नेकपा एमालेका नेता भीम रावलले महाधिवेशनपछि माओवादी केन्द्र ‘म हो वाद’मा झरेको टिप्पणी गरेका छन्।

कांग्रेसका १६ जिल्लाको अधिवेशन सर्‍यो, अब कहिले होला?

बुधबार, पुस २१, २०७८
माघ १२ गते हुने राष्ट्रिसभाको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशनको मिति सारिएको निर्वाचन समितिले जनाएको छ।

कांग्रेस जिल्ला सभापतिलाई गोली हान्ने धम्की दिएका एसपी पाण्डे निलम्बनमा

कांग्रेस जिल्ला सभापतिलाई गोली हान्ने धम्की दिएका एसपी पाण्डे निलम्बनमा

नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन्।
सचिव बढुवामा तीन सहसचिवको नाम सिफारिस

सचिव बढुवामा तीन सहसचिवको नाम सिफारिस

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ।
दलहरूले सामाजिक एकता कायम गर्नुपर्छ : महामन्त्री शर्मा

दलहरूले सामाजिक एकता कायम गर्नुपर्छ : महामन्त्री शर्मा

देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने उनले उल्लेख गरे।
राष्ट्रियसभा सदस्यका उम्मेदवारले ३ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने

राष्ट्रियसभा सदस्यका उम्मेदवारले ३ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने

आयोगले आज गोरखापत्रमा एक सुचना जारी गर्दै एक उम्मेदवारले बढिमा ३ लाख ५० हजारसम्म मात्रै खर्च गर्न पाउने गरी सीमा तोकेको हो।
शेखर कोइरालाले बोलाए आफू पक्षीय नेताहरूको बैठक

शेखर कोइरालाले बोलाए आफू पक्षीय नेताहरूको बैठक

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरूको बैठक आह्वान गरेका छन्।
प्रकाशित
मंगलबार, पुस २०, २०७८  २१:५५

राप्रपा केन्द्रीय समिति विस्तार

प्रदेश, भूगोलमा योगदान गरेका नेता तथा कार्यकर्तालाई योगदानका आधारमा पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य मनोनयन गरिएको पार्टीले जनाएको छ।

प्रकाशित
मंगलबार, पुस २०, २०७८  २०:१५

परिचयात्मक भ्रमणमा रहेका बिमस्टेक महासचिव भेटवार्तामा व्यस्त

महासचिवले काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलन सहयोगका क्षेत्रलाई सुव्यवस्थित र संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण भएको बताउँदै बिमस्टेक प्रक्रियालाई अगाडि बढाउन नेपालले पुर्‍याएको योगदानको प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित
मंगलबार, पुस २०, २०७८  १९:२१

नक्सामा समेटिएको १९ महिनासम्म पनि भारतकै कब्जामा नेपाली भूमि

शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६ महिना हुन लाग्दा पनि नेपाली भूमि फिर्ताका लागि कूटनीतिक पहल हुन सकेको छैन। यद्यपि प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणका क्रममा यसबारे उच्चस्तरमा छलफल हुने अपेक्षा...

प्रकाशित
मंगलबार, पुस २०, २०७८  १८:३२

राष्ट्रिय सभा : १९ पदका लागि ४४ जनाको उम्मेदवारी, कुन प्रदेशमा कसको उम्मेदवारी?

१९ सिटका लागि हुने निर्वाचनमा सहभागी हुने उम्मेदवारहरुले मंगलबार सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गर्न दलका उम्मेदवार प्रतिनिधिहरु बाजागाजासहित निर्वाचन कार्यालय पुगेका थिए।

प्रकाशित
मंगलबार, पुस २०, २०७८  १७:२९

शेखर समूहको निष्कर्ष : शिर कटाउन तयार छौं, देउवासामु आत्मसमर्पण गर्दैनौं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाएको छ।

प्रकाशित
मंगलबार, पुस २०, २०७८  १७:२९

शेखर समूहको निष्कर्ष : शीर कटाउन तयार छौं, देउवासामु आत्मसमर्पण गर्दैनौं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाएको छ।

प्रकाशित
मंगलबार, पुस २०, २०७८  १७:१०

शेखरले बोलाए समूहको बैठक, केन्द्रीय समितिमा मनोनयनबारे छलफल

तर उपसभापति र महामन्त्रीमा पराजित भएका शेखर पक्षका नेतालाई देउवाले केन्द्रीय समितिमा मनोनयन गरेका छैनन्।

प्रकाशित
मंगलबार, पुस २०, २०७८  १७:०१

माओवादीले भन्यो- एमसीसी यथास्थितिमा पारित नगरियोस् [४५ बुँदे प्रस्तावसहित]

हालै सम्पन्न नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने प्रस्ताव पारित गरेको हो।

प्रकाशित
मंगलबार, पुस २०, २०७८  १४:५३

माओवादी महाधिवेशनले पारित गरेको ४५ बुँदामा के छ? (पत्रसहित)

माओवादीले पारित गरेको समसामयिक प्रस्तावमा कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्ने उल्लेख गरिएको छ।

प्रकाशित
मंगलबार, पुस २०, २०७८  १३:४५

राष्ट्रियसभा निर्वाचन : जसपा र लोसपाबाट दुई–दुई जना उम्मेदवार

जनता समाजवादी पार्टी जसपाले राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

प्रकाशित
मंगलबार, पुस २०, २०७८  १३:३६

राप्रपामा ३१ जना केन्द्रीय सदस्य मनोनीत

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

प्रकाशित
मंगलबार, पुस २०, २०७८  १२:३९

पुस २७ गते 'नेपाल दिवस' मनाउन साझा विवेकशीलको माग

विवेकशील साझा पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रुपमा मनाउन माग गरेको छ।