बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सभामुखले 'बैठकको कारबाही प्रारम्भ हुन्छ' भन्नेबित्तिकै नाराबाजी सुरु

सभामुखले 'बैठकको कारबाही प्रारम्भ हुन्छ' भन्नेबित्तिकै नाराबाजी सुरु

प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं– प्रतिनिधिसभाको बैठक सुरु भएको छ। निर्धारित समयभन्दा करिब २० मिनेट ढिलो सुरु भएको बैठकमा आज पनि नेकपा एमालेले अवरोध जारी राखेको छ।

सभामुखले आजको बैठकको कारबाही प्रारम्भ हुन्छ भन्नेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका छन्।

एमालेले गत भदौदेखि लगातार संसद् अवरुद्ध गर्दै आएको छ।

प्रकाशित: Feb 18, 2022| 13:25 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...