बुधबार, भदौ ३, २०८३

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

प्रतिनिधिसभा बैठकको कार्यसूची तयार पार्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं-  प्रतिनिधिसभा बैठकको कार्यसूची तयार पार्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा बैठक सुरु भएको हो।  सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बैठक सुरु भएको जानकारी दिएका छन्।

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी भएको छैन। शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नहुने भएको छ। आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आज एमसीसी टेबल नगर्ने सहमति जुटेको हो।

एमसीसीका विषयमा छलफल गर्न गठबन्धनले ८ गते पुन: बैठक आह्वान गरेको छ।

प्रकाशित: Feb 18, 2022| 12:16 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...