बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कोभिड प्रतिकार्यका लागि २ अर्ब ऋण स्वीकृत, यी हुन् मन्त्रिपरिषद्‍का निर्णय [सूचीसहित]

कोभिड प्रतिकार्यका लागि २ अर्ब ऋण स्वीकृत, यी हुन् मन्त्रिपरिषद्‍का निर्णय [सूचीसहित]

विश्व बैंकबाट २ अर्ब १४ करोड रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- सरकारले कोभिड प्रतिकार्यका लागि २ अर्बभन्दा बढी ऋण स्वीकार गर्ने निर्णय भएको छ। विश्व बैंकबाट २ अर्ब १४ करोड रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

फागुन ५ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। यसअघि पनि सरकारले विश्व बैंकलगायतबाट कोभिड प्रतिकार्यका लागि ऋण लिँदै आएको थियो। 

यस्तै राष्ट्रिय बिमा संस्थानको सञ्चालक समिति अध्यक्ष गंगाराम कँडेलको राजीनामा स्वीकृत गर्ने निर्णय भएको समेत मन्त्री कार्कीले जानकारी दिए। 

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय  

प्रकाशित: Feb 18, 2022| 16:13 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...