बुधबार, भदौ ३, २०८३

गगनले भने - देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्‍नेरीहरु चाहियो

शनिबार, पुस २४, २०७८
सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्‍नेरीहरु चाहिएको बताएका छन्।

आउने निर्वाचनमा गठबन्धन हुँदैन : नेता कोइराला

शनिबार, पुस २४, २०७८
शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन्।

ओली भुक्दै हिँडे, कोही डाक्टर भए उपचार गरिदेऊ : माधव नेपाल

शनिबार, पुस २४, २०७८
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि केपी शर्मा ओली भुक्दै हिँडेको आरोप लगाएका छन्।

विवेकशील साझाको अन्तर्राष्ट्रिय समिति भंग

विवेकशील साझाको अन्तर्राष्ट्रिय समिति भंग

विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय समिति भंग भएको घोषणा गरिएको छ।
प्रधानमन्त्री देउवाले ओलीलाई भने- संसद् खुलाउन सहयोग गर्नुस्

प्रधानमन्त्री देउवाले ओलीलाई भने- संसद् खुलाउन सहयोग गर्नुस्

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद्को गतिरोध अन्त्य गर्न आग्रह गरेका छन्।
बालकोट पुगेर ओलीसँग संसद् खुलाउने विषयमा छलफल गरे देउवाले

बालकोट पुगेर ओलीसँग संसद् खुलाउने विषयमा छलफल गरे देउवाले

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद अवरोध खुलाउने विषयमा छलफल गरेका छन्।
एमाले दाङ अध्यक्षमाबस्नेत चयन

एमाले दाङ अध्यक्षमाबस्नेत चयन

नेकपा नेकपा एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत चयन भएका छन्।
बालकोट जाँदै प्रधानमन्त्री देउवा

बालकोट जाँदै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भएका छन्।
प्रकाशित
शनिबार, पुस २४, २०७८  १०:२१

नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।

प्रकाशित
शनिबार, पुस २४, २०७८  ०७:०७

एमाले पाल्पा अध्यक्षमा घिमिरे निर्वाचित

नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनबाट धनेन्द्रराज घिमिरे अध्यक्षमा निविरोध निर्वाचित भएका छन्।

प्रकाशित
शुक्रबार, पुस २३, २०७८  १९:०५

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा 'निल'को जोखिममा एमाले, यस्तो छ अंकगणित

माघ १२ गते १९ राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा एमाले करिब ‘निल’ हुने सम्भावना बलियो बन्दै गएको छ।

प्रकाशित
शुक्रबार, पुस २३, २०७८  १८:१५

राष्ट्रियसभा चुनावमा ओलीले हार स्वीकार गरे : अध्यक्ष नेपाल

काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्विकार गरेको बताएका हुन्।

प्रकाशित
शुक्रबार, पुस २३, २०७८  १३:०९

जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले भने– विचार र सिद्धान्त बोकेको पार्टी एमालेमात्रै हो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमात्रै विचार र सिद्धान्त बोकेको पार्टी भएको दाबी गरेका छन्।

प्रकाशित
शुक्रबार, पुस २३, २०७८  १३:०२

कोरोनाका कारण माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

उनका अनुसार पार्टी केन्द्रीय कार्यालयका पाँच कर्मचारीमा कोरोना संक्रमण पाइएको छ। पार्टीका केही नेता तथा कार्यालयका कर्मचारीमा समेत संक्रमण देखिएपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भेटघाट बन्द गराएका छन्।

प्रकाशित
शुक्रबार, पुस २३, २०७८  १२:४८

संसद् खुलाउन उच्चस्तरीय राजनीतिक संयन्त्रले पहल गर्ने

सत्तारुढ गठबन्धनले गठन गरेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ।

प्रकाशित
शुक्रबार, पुस २३, २०७८  ११:५८

एमसीसी जस्ताको तस्तै पास भए राज्यका सबै अंग निष्क्रिय हुन्छन् : देव गुरुङ [अन्तर्वार्ता]

अरु पार्टीहरुले संगठनात्मक विषयहरुमा मात्र अभ्यास गरे। हामी धेरै वैचारिक प्रश्नमा नै केन्द्रित रह्यौं। ८ दिनसम्म चलेको महाधिवेशन ६ दिनसम्म त दस्तावेजमा मात्रै केन्द्रित भयो।

प्रकाशित
शुक्रबार, पुस २३, २०७८  ११:१८

६१ जिल्लामा एमालेको अधिवेशन हुँदै, १६ जिल्लामा मौसमले साथ दिएन

प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६१ जिल्लामा आज एकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जिल्ला अधिवेशन हुँदैछ।

प्रकाशित
शुक्रबार, पुस २३, २०७८  ०८:३६

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

नेपकपा (एमाले)को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ। पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो।

प्रकाशित
शुक्रबार, पुस २३, २०७८  ०८:२३

सुरु भएकै हो पूर्णबहादुरप्रति देउवाको पूर्ण विश्वास?

शेखर समूहका नेताहरुको बुझाइमा वरीयता, नियुक्ति र टिकट वितरणमा पूर्णबहादुर र आरजु निर्णायक देखिएका छन्।

प्रकाशित
शुक्रबार, पुस २३, २०७८  ०६:३०

एमाले जिल्ला अधिवेशन आज, ओलीले भर्चुअल उद्घाटन गर्ने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ७७ वटै जिल्ला अधिवेशन आज शुक्रबार हुँदै छ। अधिवेशनको भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ।