मंगलबार, भदौ २, २०८३

नयाँ बानेश्वरमा तनाव

एमसीसीविरोधमा उत्रिएकाहरू र प्रहरीबीच नयाँ बानेश्वरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- एमसीसीविरोधमा उत्रिएकाहरू र प्रहरीबीच नयाँ बानेश्वरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। आन्दोलनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि तनावको वातावरण सिर्जना भएको हो।

प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारीअघि बढ्न खोजिरहेका छन्। प्रहरीले उनीहरूलाई रोक्नका लागि पानीको फोहोरा हानेको छ।

पानीको फोहोरा हानेसँगै आन्दोलनकारी तित्तरवित्तर भएका छन्। प्रदर्शनका कारण नयाँबानेश्वर क्षेत्रमा यातायात आवागमन प्रभावित भएको छ।

प्रकाशित: Feb 20, 2022| 13:15 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...