बुधबार, भदौ ३, २०८३

आज एमालेको काठमाडौं अधिवेशन, एक लाख कार्यकर्ता उतार्ने तयारी

शुक्रबार, पुस २३, २०७८
नेकपा एमालेले शुक्रबार काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्ने भएको छ। काठमाडौं जिल्ला अधिवेशनमा एक लाख जना सहभागी गराउने दाबी गरिएको छ।

राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री देउवा

बिहीबार, पुस २२, २०७८
प्रधानमन्त्री र राष्ट्रपतिबीच राष्ट्रिय सभाको निर्वाचन, संसद्‍मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरिरहेको संसद् अवरोधलगायतका विषयमा कुराकानी भएको बताइएको छ।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा शितल निवास

बिहीबार, पुस २२, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शितल निवास पुगेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार नियमित भेटघाटका लागि प्रधानमन्त्री देउवा शितल निवास पुगेका हुन्।

आफूविरुद्ध उजुरी परेपछि चौधरीले भने– निर्वाचितलाई लान्छित गर्नु कार्यकर्ताको अपमान हो

आफूविरुद्ध उजुरी परेपछि चौधरीले भने– निर्वाचितलाई लान्छित गर्नु कार्यकर्ताको अपमान हो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू पार्टीको विधानअनुसार नै सम्पूर्ण प्रक्रिया पूरा गरेर १४ औं महाधिवेशनमा निर्वाचित भएको बताएका छन्।
प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ।
प्रधानमन्त्री देउवा सहभागी हुने तय भएको गुजरात समिट स्थगित

प्रधानमन्त्री देउवा सहभागी हुने तय भएको गुजरात समिट स्थगित

भारतको गुजरातमा यही जनवरी १० देखि १२ सम्म आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ।
सत्ता गठबन्धनले राष्ट्रियसभाका उम्मेदवारलाई जिताउन भूमिका खेल्ने

सत्ता गठबन्धनले राष्ट्रियसभाका उम्मेदवारलाई जिताउन भूमिका खेल्ने

सरकार सञ्चालनका लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रले आशनन राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ।
एमालेका रोल्पा सचिव रोकाको निधन

एमालेका रोल्पा सचिव रोकाको निधन

नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएको छ।
प्रकाशित
बुधबार, पुस २१, २०७८  २१:१३

राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा बस्नेत नियुक्त

गत पौष १ गते युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मन्त्रीस्तरीय निर्णयबाट सिफारीस समिति गठन गरेका थिए। समितिको सिफारिसको आधारमा मन्त्रिपरिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो।

प्रकाशित
बुधबार, पुस २१, २०७८  २१:०५

बिमस्टेक महासचिवद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तान्जेन लाक्फेलले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रकाशित
बुधबार, पुस २१, २०७८  २०:४४

देउवाविरुद्ध शेखरको रणनीति : पार्टीमा भाग, पेल्‍न खोजे प्रतिवाद

विशेषगरी वरीयता, केन्द्रीय समितिमा मनोनयन, बागमती प्रदेशमा मन्त्री छनोट र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयनका विषयमा शेखर समूह संस्थापन समूहसँग रुष्ट बनेको हो।

प्रकाशित
बुधबार, पुस २१, २०७८  १९:५०

मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री देउवाको ९ बुँदे निर्देशन

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका हुन्।

प्रकाशित
बुधबार, पुस २१, २०७८  १९:२१

किन भेटे रामचन्द्रले केपी ओली?

सत्तारुढ नेपाली कांग्रेस नेता तथा उच्चरस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बेलुका भेटवार्ता भएको छ। कांग्रेस नेता पौडेल पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई...

प्रकाशित
बुधबार, पुस २१, २०७८  १८:२६

देउवालाई शेखरले प्रश्‍न- के मापदण्ड अपनाएर केन्द्रीय सदस्य नियुक्त गरियो?

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई केन्द्रीय सदस्यमा नियुक्तिको मापदण्डको बारेमा प्रश्‍न गरेका छन्।

प्रकाशित
बुधबार, पुस २१, २०७८  १७:५५

देउवाले भने– चुनावसम्म गठबन्धनबीच तालमेल गर्दै जानेछौं

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन सरकारले आपसी तालमेल गर्दै जाने बताएका छन्।

प्रकाशित
बुधबार, पुस २१, २०७८  १७:१२

शेखर समूहको बैठकमा गगनले भने - हामी भाग होइन, न्याय चाहान्छौं

बुधबार बसेरा होटलमा आयोजित डा. शेखर कोइराला समूहको बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीमा पार्टीमा नेताहरूको वरीयताबारे सभापति शेरबहादुर देउवालाई विगत सम्झाएको भए पनि अटेर गरेको बताएका हुन्।

प्रकाशित
बुधबार, पुस २१, २०७८  १६:५८

सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

'सरकारको न्यूनतम साझा कार्यक्रम, विकासका प्राथमिकता र सुशासन प्रवर्द्धनमा ध्यान केन्द्रित गर्नुहोस्,' प्रधानमन्त्री देउवाले भनेका थिए। कार्यक्रममा मन्त्रीहरू र मन्त्रालयका सचिवहरूको उपस्थिति थियो।

प्रकाशित
बुधबार, पुस २१, २०७८  १६:०२

पूर्वीय सभ्यताबारे ओलीले दिए यस्तो प्रवचन

सभ्यताको ज्योति पूर्व (विशेषगरी नेपाल) बलेको र अरुले झिल्को लगेर नयाँ सभ्याताको विकास गरेको प्रवचन समेत दिएका थिए।

प्रकाशित
बुधबार, पुस २१, २०७८  १५:२२

शेखरको चेतावनी- सभापतिको लाइक र डिस्लाइकबाट व्यक्ति छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापतिको चाहनाअनुसार व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्ने चेतावनी दिएका छन्।

प्रकाशित
बुधबार, पुस २१, २०७८  १५:१०

शेखर समूहको बैठक सुरु

महाधिवेशनको समीक्षाका लागि भन्दै शेखर कोइरालाले आफ्नो प्यानलबाट पदाधिकारी तथा केन्द्रीय सदस्य उठेका नेताहरूलाई छलफलमा बोलाएका छन्।