बुधबार, भदौ ३, २०८३

आज प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी छैन सम्भावित कार्यसूचीमा

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर दउवाले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख छ। 

तर, संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूचीमा आइतबार पनि एमसीसी समेटिएको छैन।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्‍मा टेबल गर्न चाहे पनि सत्ता गठबन्धनकै नेताहरूबीच कुरा नमिल्दा टेबल हुन सकिरहेको छैन।

प्रकाशित: Feb 20, 2022| 07:15 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...