मंगलबार, भदौ २, २०८३

आँखा चुनाव चिह्‌न लिएर 'समावेशी लोकतान्त्रिक पार्टी' दर्ता

निर्वाचन आयोगमा आँखा चुनाव चह्‌न लिएर 'समावेशी लोकतान्त्रिक पार्टी' दर्ता भएको छ। केही वर्षअघि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको चुनाव चह्‍न पनि आँखा थियो।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

काठमाडौं- निर्वाचन आयोगमा आँखा चुनाव चह्‌न लिएर 'समावेशी लोकतान्त्रिक पार्टी' दर्ता भएको छ। केही वर्षअघि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको चुनाव चह्‍न पनि आँखा थियो। 

पछिल्लो समय आँखा चुनाव चिह्‍नसहित ‘समावेशी लोकतान्त्रिक पार्टी’ दर्ता भएको हो। पार्टीको अध्यक्षमा दीपक लामिछाने रहेका छन्। 

एमसीसीको विषयमा जनता समाजवादी पार्टीमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढिरहेको समयमा आँखा चुनाव चह्‌न लिएर नयाँ पार्टी दर्ता भएको हो। 

प्रकाशित: Feb 19, 2022| 17:05 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...