बुधबार, भदौ ३, २०८३

एमाले बैतडीको नेतृत्व सर्वसम्मत, यी हुन् ८५ जना सदस्य

सोमबार, पुस २६, २०७८
नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा निर्वमान अध्यक्ष सुरेन्द्र पाल नै सर्वसम्मत चयन भएका छन् ।

एमाले रुकुम पश्चिमको अध्यक्षमा देवकोटा चयन

सोमबार, पुस २६, २०७८
नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा नन्दराम देवकोटा चयन भएका छन्।

विवेकशील साझाको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगित

आइतबार, पुस २५, २०७८
विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीको अवसर पारेर यही पुस २७ देखि माघ १६ गतेसम्म गर्ने तय भएको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगन गरेको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनाव चिह्‌न प्रदान

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनाव चिह्‌न प्रदान

राष्ट्रिय सभा सदस्यको यही माघ १२ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको छ।
नेविसंघको नेतृत्व अवैधानिक भन्दै संस्थापनइतर विधार्थी नेताको भेला

नेविसंघको नेतृत्व अवैधानिक भन्दै संस्थापनइतर विधार्थी नेताको भेला

नेपाल विधार्थी संघ संस्थापनइतर समूहका विधार्थी नेताहरुले नेपाल विधार्थी संघको नेतृत्व अवैधानिक रहेको र तत्काल नेविसंघको वैधानिक संकट अन्त्य गर्दै १२औं महाधिवेशन उन्मुख गराउनु पर्ने भन्दै राजधानिमा भेला गरेको छ।
राष्ट्रिय सभाको बैठक फेरि सर्‍यो

राष्ट्रिय सभाको बैठक फेरि सर्‍यो

राष्ट्रिय सभाको पुस २७ गतेका लागि आह्वान गरिएको बैठक फेरि सरेको छ। अब राष्ट्रिय सभाको अर्को बैठक माघ ३ गते बस्‍ने सूचना संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिएका छन्।
राष्ट्रिय सभा निर्वाचन आचारसंहिता सोमबारदेखि लागू

राष्ट्रिय सभा निर्वाचन आचारसंहिता सोमबारदेखि लागू

निर्वाचन आयोगले आइतबार विज्ञप्ति प्रकाशित गर्दै निर्वाचन अवधीभर आचारसिंहता पालना नभए कारबाही गर्ने चेतावनी दिएको छ।
राजनीतिक नेतृत्वको दृष्टिदोषले गर्दा विकास हुन सकेन : भट्टराई

राजनीतिक नेतृत्वको दृष्टिदोषले गर्दा विकास हुन सकेन : भट्टराई

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताएका छन्।
प्रकाशित
आइतबार, पुस २५, २०७८  १५:०५

रेणु दाहालको दाबी– देशका हरेक समस्याको समाधान प्रचण्डबाटै हुन्छ

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहेको दाबी गरेकी छन्।

प्रकाशित
आइतबार, पुस २५, २०७८  १२:२७

केन्द्रीय कमिटी बैठक बस्न नसकेपछि माओवादी पदाधिकारी चयन अन्योलमा

नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन अन्योलमा परेको छ। आज आइतबार केन्द्रीय कमिटीको बैठक बसेर पदाधिकारी चयन गर्ने तयारी थियो।

प्रकाशित
आइतबार, पुस २५, २०७८  ११:४५

एमाले धनकुटाको अध्यक्षमा पराजुली निर्वाचित

नेकपा एमाले धनकुटाको अध्यक्षमा इन्द्रमणि पराजुली निर्वाचित भएका छन्। सातौं जिल्ला अधिवेशनबाट पराजुली सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।

प्रकाशित
आइतबार, पुस २५, २०७८  १०:१०

जनताको विश्वासलाई धोका दिन्न : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित
आइतबार, पुस २५, २०७८  ०९:३५

कैलालीमा एमालेको दुई प्यानलबीच निर्वाचन हुँदै

नेकपा एमाले कैलालीको नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ। नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष रतनबहादुर थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन्।

प्रकाशित
आइतबार, पुस २५, २०७८  ०८:५६

एमाले पश्चिम नवलपरासी अध्यक्षमा अधिकारी निर्वाचित

नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दीपेन्द्र अधिकारी निर्वाचित भएका छन्।

प्रकाशित
आइतबार, पुस २५, २०७८  ०८:१०

यी हुन् एमालेका सर्वसम्मत अध्यक्ष चयन भएका जिल्ला (विवरणसहित)

नेकपा एमालेको जारी जिल्ला अधिवेशनअन्तर्गत २२ वटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

प्रकाशित
आइतबार, पुस २५, २०७८  ०७:४८

एमाले खोटाङ अध्यक्षमा दङ्गाल चयन

नेकपा (एमाले) खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दङ्गाल अध्यक्ष पदमा चयन भएका छन्।

प्रकाशित
आइतबार, पुस २५, २०७८  ०६:३१

एमाले भक्तपुर अध्यक्षमा देउजा निर्वाचित

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ।

प्रकाशित
शनिबार, पुस २४, २०७८  २३:१०

शेखरको चेतावनी- सभापति देउवाले आफूखसी गरे कांग्रेस दुर्घटनामा पर्छ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिले आफूखुसी गर्न खोजे पार्टी दुर्घटनामा पर्ने र आसन्‍न चुनावमा हारको सामना गर्नसक्ने चेतावनी दिएका छन्।

प्रकाशित
शनिबार, पुस २४, २०७८  २१:२०

वर्तमान गतिरोधलाई अन्त्य गर्न सबैको प्रयास केन्द्रित हुनुपर्छ : पूर्वराष्ट्रपति

जनताको सङ्घर्षको बलमा जारी संविधानले खडा गरेका संस्थाले संविधानलाई जोगाउन पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको उनको गुनासो थियो। 'यसलाई मजबुद बनाउनका साटो प्रहार गर्ने काम भयो,' गणतन्त्र नेपालका प्रथम राष्ट्रपति...

प्रकाशित
शनिबार, पुस २४, २०७८  १८:३४

लिपुलेकमा भारतले सडक विस्तार गर्दा पनि नेपाल सरकार मौन

दुबै विदेशमन्त्रीले सहकार्यका विषयमा वार्तालाई जारी राख्‍ने विषयमा कुराकानी गरेका थिए। तर, लिपुलेकमा सडकको विषयमा भने कुरानकानी भएको छैन।