बुधबार, भदौ ३, २०८३

माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति तोक्नुपर्छ : निर्वाचन आयोग

शुक्रबार, पुस ३०, २०७८
निर्वाचन आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली संकलन र स्थानीय तह निर्वाचनका विषयमा परामर्श गरेको छ।

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन आग्रह

शुक्रबार, पुस ३०, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना...

मेडिकल कलेज सञ्चालक शर्मालाई शिक्षा मन्त्रालयको गेटमा कालोमोसो

शुक्रबार, पुस ३०, २०७८
मेडिकल कलेज सञ्चालक सुनिल शर्मामाथि आज शुक्रबार सिंहदरबार परिसरभित्रै कालोमोसो दलिएको छ।

लिपुलेकमा सडक विस्तारप्रति कांग्रेसको आपत्ति, भन्‍यो - कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ

लिपुलेकमा सडक विस्तारप्रति कांग्रेसको आपत्ति, भन्‍यो - कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ अभिव्यक्तिप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ।
लिपुलेकमा भारतले सडक विस्तार गर्दा बोलेन सरकार

लिपुलेकमा भारतले सडक विस्तार गर्दा बोलेन सरकार

पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको सरकार बन्‍नुभन्दा केही समयअघि त्यहाँ भारत सरकारले सडक विस्तारको काम पुन: थालेको छ।
माघ पहिलो सातासम्म स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आयोगको माग

माघ पहिलो सातासम्म स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आयोगको माग

निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि माघ पहिलो साताभित्र निर्वाचन मिति घोषणा गर्न माग गरेको छ।
मन्त्रिपरिषद् बैठक ३ बजे

मन्त्रिपरिषद् बैठक ३ बजे

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्दै छ।
एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्दै

एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्दै

नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको...
प्रकाशित
शुक्रबार, पुस ३०, २०७८  ०८:१०

निर्वाचन आयोगमा आज सर्वदलीय बैठक

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग आज छलफल गर्ने भएको हो।

प्रकाशित
बिहीबार, पुस २९, २०७८  १७:३५

सरकारलाई कांग्रेसको आठ बुँदे ध्यानाकर्षण, केके छन् आठ बुँदामा?

आफ्नै पार्टीको सरकारलाई नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा ध्यानाकर्षणपत्र बुझाएको छ।

प्रकाशित
बिहीबार, पुस २९, २०७८  १५:३८

चन्द्र भण्डारीको गुनासो– देशको सीमा मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन्, आन्तरिक विषयमा बबाल हुन्छ

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले लिपुलेकमा भारतले सडक विस्तार गरेको विषयमा कोही राष्ट्रवादी नबोलेको बताएका छन्।

प्रकाशित
बिहीबार, पुस २९, २०७८  १४:४६

प्रचण्डको मुद्दा पूर्ण इजलासबाट फेरि संयुक्त इजलासमै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दायर गरेको रिट सर्वोच्च अदालतको संयुक्त इजलासमा फर्काइएको छ।

प्रकाशित
बिहीबार, पुस २९, २०७८  १३:२०

पाँच महिना नपुग्दै फुटको संघारमा लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा तीव्र विवाद देखिएको छ। पार्टीमा गुट-उपगुट हाबी हुँदा असन्तुष्टि चर्किएको हो।

प्रकाशित
बिहीबार, पुस २९, २०७८  ०९:१५

एमाले अछाम अध्यक्षमा ओली पक्षीय बोहरा निर्वाचित

नेकपा एमाले अछामको अध्यक्षमा चन्द्रबहादुर बोहरा वियजी भएका छन्।

प्रकाशित
बिहीबार, पुस २९, २०७८  ०७:२०

निर्वाचन आयोगले १७ राजनीतिक दलसँग छलफल गर्ने

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग शुक्रबार छलफल गर्ने भएको हो।

प्रकाशित
बुधबार, पुस २८, २०७८  २१:१५

'फास्ट ट्र्याक’ समयमै सम्पन्न गर्नुपर्छ सबैले आआफ्नो दायित्व पूरा गर्नुस् : समिति

संसदीय समितिले काठमाडौं–तराई मधेस दु्रतमार्ग ‘फास्ट ट्र्याक’ आयोजनालाई द्रुतरूपमा अघि बढाउने सन्दर्भमा सरोकारवाला मन्त्रालयलगायत सबैलाई आआफ्नो दायित्व पूरा गर्न निर्देश गरेको छ।

प्रकाशित
बुधबार, पुस २८, २०७८  २०:१०

सुनचाँदी, खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन हुन्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न सुनचाँदी, गरगहना खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित
बुधबार, पुस २८, २०७८  १७:५०

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।

प्रकाशित
बुधबार, पुस २८, २०७८  १६:५०

निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ।

प्रकाशित
बुधबार, पुस २८, २०७८  १५:३०

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरुले आज बुधबार पनि विरोध प्रदर्शन गरेका छन्।