बुधबार, भदौ ३, २०८३

सभापतिमा देउवाको एक महिना, देखिएन सुध्रिने संकेत

सोमबार, माघ ३, २०७८
‘पार्टीमा पुस्तान्तरणको एजेन्डा सेट भएको छ। रुपान्तरणको सन्देश महाधिवेशनले दिएको छ। पदाधिकारीमा युवाहरुको प्रवेश भइसकेको छ। अब सभापतिजी विधि र पद्धती अनुसार नै चल्नुहुन्छ भन्‍ने लागेको थियो। तर, उहाँको कार्यशैलीमा...

मन्त्री रामकुमारी झाँक्री : चर्चा धेरै, काम कम

सोमबार, माघ ३, २०७८
‘सय दिनमा देखिने काम के गर्नुभएको छ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री झाँक्रीले भनिन्, ‘पर्यटनमन्त्रीले जस्तो तत्काल देखिने काम गर्न मेरो मन्त्रालयको अवस्था छैन। यसैले सरकारी निकायबीच समन्वयदेखि नीति निर्माण गर्न...

कोरोना मुक्त भएपछि दाहाल राजनीतिक भेटघाटमा सक्रिय

सोमबार, माघ ३, २०७८
कोरोना संक्रमणबाट मुक्त भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री देउवाको तयारी

राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री देउवाको तयारी

देउवाले सरकार गठनको ६ महिना पुगेका अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।
स्थानीय तहको चुनाव प्रक्रिया थाल्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण

स्थानीय तहको चुनाव प्रक्रिया थाल्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण

गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल थाल्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।
एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह निर्वाचित

एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह निर्वाचित

नेकपा एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह सर्वसम्मत निर्वाचित भएका छन्। नवौं जिल्ला अधिवेशनबाट साह अध्यक्षमा चुनिएको हुन्।
प्रधानन्यायाधीशलाई कारबाही माग गरिएको रिट दरपीठ

प्रधानन्यायाधीशलाई कारबाही माग गरिएको रिट दरपीठ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि छानबिन गरी कारबाही गर्न परमादेश माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ।
ओमिक्रोन तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी

ओमिक्रोन तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी

सरकारले नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट पनि स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
प्रकाशित
आइतबार, माघ २, २०७८  १८:२१

चुच्चे नक्सामा बढ्यो भारतको हैकम, कूटनीतिक पहलमा यसरी पन्छियो सरकार

'सरकारको प्रवक्ताले बोल्ने त एउटा कुरा भयो, अर्को परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउनुपर्थ्यो। अर्को कुरा भारतीय दूतावासले विज्ञप्ति निकालेपछि दिल्लीस्थित नेपालको दूतावासले विज्ञप्ति निकाल्नुपर्थ्यो।'

प्रकाशित
आइतबार, माघ २, २०७८  १६:१२

लिपुलेकमा सडक विस्तारबारे कांग्रेसपछि सरकार पनि बोल्यो

सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भएको स्पष्ट पारेको छ।

प्रकाशित
आइतबार, माघ २, २०७८  १५:२८

प्रतिनिधिसभाको बैठक १६ गतेलाई सारियो

प्रतिनिधिसभाको बैठक माघ १६ गतेलाई सारिएको छ।

प्रकाशित
आइतबार, माघ २, २०७८  १३:०९

सोमबारका लागि डाकिएको राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रियसभाको माघ ३ गते सोमबार दिउँसो १ बजे तय भएको बैठक पुनः स्थगित भएको छ।

प्रकाशित
आइतबार, माघ २, २०७८  ११:५५

सहायता सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान

अफगानिस्तानी जनताका लागि सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको छ।

प्रकाशित
आइतबार, माघ २, २०७८  ०९:१३

प्रदेश २ को प्रदेशसभा बैठक बस्दै, प्रदेशको नामाकरण र राजधानीका प्रस्तावमा छलफल हुने

प्रदेश नम्बर २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ।

प्रकाशित
आइतबार, माघ २, २०७८  ०८:५०

अफगानिस्तानलाई करीब १४ टन सामग्री सहयोग गर्दै छौं : परराष्ट्रमन्त्री खड्का

पराष्ट्रमन्त्री परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तानलाई करीब १४ टन मानवीय सहायता सामग्री प्रदान गरिने बताएका छन्।

प्रकाशित
आइतबार, माघ २, २०७८  ०८:१४

नारायणहिटी क्याफे प्रकरणले सतहमा ल्याएको आले-भट्टराई 'जुँगाको लडाइँ'

एकीकरणअघिको नेकपा एमाले र एकीकरणपछि बनेको नेकपामा सँगै काम गरेका यी दुई नेता अहिले एकअर्कालाई निकै तल्लो हदसम्म गिराएर बोलिरहेका छन्।

प्रकाशित
शनिबार, माघ १, २०७८  १७:०५

लिपुलेक सडक विस्तारबारे राप्रपाले भन्‍यो - गम्भीर र आपत्तिजनक

राप्रपाका महामन्त्री भुवन पाठकले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्ति गम्भीर,...

प्रकाशित
शनिबार, माघ १, २०७८  १३:००

सबै एकै ठाउँमा उभिएर कोरोना नियन्त्रणमा जुटौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने बताएका छन्।

प्रकाशित
शनिबार, माघ १, २०७८  १२:३१

कोरोना नियन्त्रण गर्नभन्दै एमालेले सरकारलाई २२ बुँदे ध्यानाकर्षण (पूर्णपाठसहित)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शनिबार कोरोना नियन्त्रणका लागि ध्यानाकर्षण पत्र बुझाएको छ।

प्रकाशित
शुक्रबार, पुस ३०, २०७८  २३:००

सरकार स्थानीय निर्वाचन नगर्न खोज्दैछ : ज्ञवाली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले स्थानीय तहको निर्वाचन पन्छाउन खोजेको आरोप लगाएका छन्।