मंगलबार, भदौ २, २०८३

संसद् बैठक स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलि शुक्रबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं– प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलि शुक्रबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ। एमसीसीमाथि छलफल गर्न आजका लागि बोलाइएको बैठक अब भोलि बस्ने भएको छ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीमाथिको छलफल अघि बढाउने निर्णय गरेको छ। छलफलमा भाग लिने सांसदलाई ५–५ मिनेटको समय दिइने भएको छ। 

उता, एमसीसीविरुद्धको आन्दोलन पनि चर्किएको छ। नयाँ बानेश्वर–बिजुलीबजार क्षेत्रमा प्रदर्शनकारीले एमसीसीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।



प्रकाशित: Feb 24, 2022| 13:57 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...