मंगलबार, भदौ २, २०८३

बिहीबारको संसद् बैठकमा एमसीसीबारे छलफल हुने

भोलि बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसीबारे छलफल सुरु हुने भएको छ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं– भोलि बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसीबारे छलफल सुरु हुने भएको छ। संघीय संसद् सचिवालयले भोलिको बैठकको कार्यसूचीमा एमसीसीलाई राखेको छ। 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। गएको आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता प्रस्तुत गरेका थिए। 



प्रकाशित: Feb 23, 2022| 15:50 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...