मंगलबार, असोज २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महिला केन्द्रीय सदस्यमा बासना थापा सबैभन्दा अघि, अरूको कति ?

कांग्रेस महिला केन्द्रीय सदस्यमा बासना थापा सबैभन्दा अघि, अरूको कति ?

 |  मंगलबार, असोज २७, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०८३

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फका १५ महिला केन्द्रीय सदस्य पदको जारी मतगणनामा उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन समितिका अनुसार हालसम्म कुल ४६८९  मत गणना भइसकेको छ।

​पछिल्लो मतपरिणामअनुसार नेता वासना थापाले सर्वाधिक ३४८४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकी छिन् । त्यस्तै, उर्मिला थपलियाले २६४७ मत र निमा गिरीले २६२० मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

​प्रमुख उम्मेदवारहरूको मत विवरण:

​वासना थापा: ३४८४ मत

​उर्मिला थपलिया: २६४७ मत

​निमा गिरी: २६२० मत

​कुसुमदेवी थापा: २१२९ मत

​धना कुमारी खतिवडा: २१२५ मत

​अनिता देवकोटा: १९३० मत

​विनिता खड्का: १८९२ मत

​​लक्ष्मी पाण्डे: १७७२ मत

सृजना अधिकारी: १७६२ मत

​मुना भुसाल: १६३२ मत

चिनी पोखरेल चिनु: १५६४ 

रिता थापा मगर: १५१० 

कल्पना तिवारी: १५०९ 

गङ्गा दाहाल: १४९२ 

कान्तिका सेजुवाल: १४८१ 

​१५ वटा खुला पदका लागि भइरहेको यो प्रतिस्पर्धामा अन्य उम्मेदवारहरू पनि अग्रता बनाउन सङ्घर्षरत छन् र मतगणना कार्य अझै जारी रहेको छ।

प्रकाशित: Oct 13, 2026| 07:29 मंगलबार, असोज २७, २०८३
प्रतिक्रिया दिनुहोस्