बुधबार, भदौ ३, २०८३

५६ जिल्लामा एमालेको नयाँ नेतृत्व [सूचीसहित]

बुधबार, पुस २८, २०७८
एमाले जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी रहेको छ। पुस २३ गते उद्घाटन भएको जिल्ला अधिवेशनअन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेको छ।

विकास र राजनीति सँगसँगै लैजानुपर्छ : नेता पौडेल

बुधबार, पुस २८, २०७८
तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा उनले विकास र राजनीति एक अर्काका परिपूरक भएको बताए।

एमाले प्रदेश अधिवेशन सर्‍यो

बुधबार, पुस २८, २०७८
नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ।

पृथ्वीजयन्ती : नरेन्द्रराज प्रसाईंको भक्तिदेखि आहुतिको विद्रोहसम्म

पृथ्वीजयन्ती : नरेन्द्रराज प्रसाईंको भक्तिदेखि आहुतिको विद्रोहसम्म

पूर्वमन्त्री जेपी गुप्ता पृथ्वीजयन्तीमा राष्ट्रपतिको संलग्नता हुनु भनेकै सरकारको प्रत्यक्ष संलग्नता भएको ठान्छन्। उनका अनुसार सरकारले मुन्टो लुकाएर ‘सुतुरमुर्ग’ शैलीमा पृथ्वीजयन्ती मनाएको छ।
प्रधानन्यायाधीश राणालाई महाभियोग लगाउन पर्याप्त आधार छन् : बार

प्रधानन्यायाधीश राणालाई महाभियोग लगाउन पर्याप्त आधार छन् : बार

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ।
सरकारसँग एमालेको माग– सीमामा भारतको बलमिच्याइँ रोक

सरकारसँग एमालेको माग– सीमामा भारतको बलमिच्याइँ रोक

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भारतले सीमामा गरिरहेको बलमिच्याइँ रोक्न सरकारसँग माग गरेको छ।
पृथ्वीनारायण शाहले बृहत्तर भौगोलिक एकाइ  दिएको कुरा इन्कार गर्न मिल्दैन : गगन थापा

पृथ्वीनारायण शाहले बृहत्तर भौगोलिक एकाइ दिएको कुरा इन्कार गर्न मिल्दैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पृथ्वीनारायण शाहले नेपालको आधुनिक राज्यका लागि आवश्यक भौगोलिक एकाइ दिएको कुरा कसैले इन्कार गर्न नमिल्ने स्पष्ट पारेका छन्।
हामी जनगणतन्त्रका पक्षमा छौं, पूर्वराजासँग सहकार्य हुन सक्छ : मोहन वैद्य

हामी जनगणतन्त्रका पक्षमा छौं, पूर्वराजासँग सहकार्य हुन सक्छ : मोहन वैद्य

‘हामी राजतन्त्र ब्युँझाउने पक्षमा छैनौं, संघीय जनगणतन्त्रको पक्षमा छौं। पूर्वराजाले श्रीपेच र राजतन्त्रको मोह त्याग्ने हो भने राष्ट्रिय स्वाधीनताका पक्षमा एकता हुन सक्छ।’
प्रकाशित
मंगलबार, पुस २७, २०७८  १२:३४

एमाले पर्वतमा पौडेल

महाशिला गाउँपालिका-५ निवासी उनि यसअघि आठौँ जिल्ला अधिवेशनमा अहिलेका केन्द्रीय सदस्य पदम गिरीसँग झिनो मतले पराजित भएका थिए। त्यसअघि उनि एमाले जिल्ला उपाध्यक्षलगायत विभिन्न पदमा बसेर काम गरेका थिए।

प्रकाशित
मंगलबार, पुस २७, २०७८  १०:००

एमाले डोटीमा मल्ल विजयी

यसैगरी उपाध्यक्ष मञ्जु मलासी, सचिव शेरबहादुर मल्ल, उपसचिव कृष्णबहादुर खडका, तेजबहादुर डुम्रेलले जिम्मेवारी प्राप्त गरेको (नेकपा) एमालेले जनाएको छ।

प्रकाशित
मंगलबार, पुस २७, २०७८  ०९:४७

एमाले लमजुङको अध्यक्षमा अधिकारी

एमालेको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अधिकारी निर्विरोध निर्वाचित भएका हुन्।

प्रकाशित
मंगलबार, पुस २७, २०७८  ०७:५७

एमाले कैलालीको अध्यक्षमा थापा विजयी

उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जोशी विजयी भएका छन्। जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाए।

प्रकाशित
मंगलबार, पुस २७, २०७८  ०७:१३

कर्णालीका चार जिल्लामा एमाले अधिवेशन सम्पन्न

एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार सल्यानमा गोविन्द पुन, रुकुमपश्चिममा नन्दराम देवकोटा, डोल्पामा शेरबहादुर बुढा र जुम्लामा शान्तिलाल महत निर्विरोध निर्वाचित भएका छन्। सुर्खेत, दैलेख र जाजरकोटमा सहमति नजुटेपछि...

प्रकाशित
सोमबार, पुस २६, २०७८  १९:०५

प्रधानमन्त्री बालकोट गएपछि संसद् खुल्ने आश जागेको छ : नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन्।

प्रकाशित
सोमबार, पुस २६, २०७८  १४:५५

एमाले भोजपुरमा शरणकुमार राई

कमिटीको उपाध्यक्षमा मक्कर खड्का, सचिवमा किरण राई,उपसचिवमा ध्यानबहादुर राउत र धर्म किराँती सर्वसम्मत् चयन भएका छन्।

प्रकाशित
सोमबार, पुस २६, २०७८  १३:१५

काभ्रे एमालेमा व्याञ्जु निर्विरोध, अन्य पदमा निर्वाचन हुँदै

नेकपा एमाले काभ्रेपलाञ्चोकको अध्यक्षमा अशोक व्याञ्जु निर्विरोध चयन भएका छन्। उपाध्यक्षसहित अन्य पदमा भने निर्वाचन हुँदैछ।

प्रकाशित
सोमबार, पुस २६, २०७८  १३:०५

हाम्रो काम राजनीतिक उपलब्धिको ब्याज खाने मात्रै होइन : माधव नेपाल

समस्या नीति र वादमा होइन, व्यक्तिको भ्रष्टीकरणमा छ। व्यक्तिवादी प्रवृत्तिले गर्दा हाम्रा उपलब्धि जोखिममा छन्। यो प्रवृत्तिविरुद्ध दलभित्र विद्रोही चेत चाहिन्छ।

प्रकाशित
सोमबार, पुस २६, २०७८  १०:००

३७ जिल्ला जिल्लामा एमालेले पायो नयाँ नेतृत्व [सूचीसहित]

नेकपा एमालेले ३७ जिल्लामा नयाँ नेतृत्व पाएको छ। यसै गरी दुई विशेष जिल्ला कमिटीमा पनि एमालेले नयाँ नेतृत्व पाएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित
सोमबार, पुस २६, २०७८  ०९:३०

एमाले ललितपुरको अध्यक्षमा आचार्य चयन

नेकपा एमाले ललितपुर अध्यक्षमा पुरुषोत्तम आचार्य चयन भएका छन्।

प्रकाशित
सोमबार, पुस २६, २०७८  ०७:३९

राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागू

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ।