मंगलबार, भदौ २, २०८३

जसपाले डाक्यो कार्यकारिणी समिति बैठक

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं- सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ।

संसद्‍मा टेबुल भैसकेको अमेरिकी अनुदान सम्झौता एमसीसीबारे निर्णय लिन जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको हो।

अध्यक्ष उपेन्द्र यादवले फागुन १३ गते बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी कार्यकारिणी समितिको बैठक बोलाइएको बताएका छन्। उनले एमसीसीका साथै बैठकमा स्थानीय तह निर्वाचन, पार्टीको विधान अधिवेशनलगायतका विषयमा छलफल हुनेछ।

प्रकाशित: Feb 21, 2022| 13:38 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...