मंगलबार, भदौ २, २०८३

यस्तो छ संसद्‌मा टेबल भएको एमसीसी सम्झौताको पूर्ण पाठ

सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका थिए। एमालेले गत भदौदेखि नै संसद्मा अवरोध गर्दै आएको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- लामो रस्साकस्सीपछि अमेरिकी सहायता परियोजना एमसीसी संसद् बैठकमा टेबुल भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता टेबुल गरेका हुन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबुल गर्न मन्त्री कार्कीलाई समय दिएका थिए।

सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका थिए। एमालेले गत भदौदेखि नै संसद्मा अवरोध गर्दै आएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी आजै प्रतिनिधिसभामा टेबुल गर्ने सहमति गरेको थियो।

एमसीसी सम्झौताको पूर्ण पाठ :

प्रकाशित: Feb 20, 2022| 15:33 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...