मंगलबार, भदौ २, २०८३

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठकमा सुरु भएको हो।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

काठमाडौं- एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित अर्याल होटलमा  बैठकमा सुरु भएको हो।

बैठकको एजेण्डा एमसीसी भएको बताइएको छ। बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाइने नेताहरूले बताएका छन्।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने अडानमा छन्। यहीबीच पार्टीले उक्त विषयमा आधिकारिक धारणा तय गर्ने भएको छ।

प्रकाशित: Feb 19, 2022| 12:35 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...