मंगलबार, भदौ २, २०८३

नयाँ बानेश्वरमा एमसीसीविरुद्ध आन्दोलनको राप [तस्बिरहरू]

नयाँ बानेश्वर ठूलो संख्यामा प्रदर्शनकारीले एमसीसीविरुद्ध नाराबाजी गरिरहेका छन्। जसले गर्दा नयाँ बानेश्वरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- नयाँ बानेश्वर ठूलो संख्यामा प्रदर्शनकारीले एमसीसीविरुद्ध नाराबाजी गरिरहेका छन्। जसले गर्दा नयाँ बानेश्वरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। 

आन्दोलनकारीले निषेधित क्षेत्र तोड्दै एमसीसी चाहिँदैन, देश बेच्न पाइदैनलगायत नारा लगाइरहेका हुन्। प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारीअघि बढ्न खोजिरहेका छन्। प्रहरीले उनीहरूलाई रोक्नका लागि पानीको फोहोरा हानेको छ।

प्रकाशित: Feb 20, 2022| 13:31 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...