मंगलबार, भदौ २, २०८३

बानेश्वरमा ‘एमसीसी स्वाहा’

एमसीसीविरुद्धमा नयाँ बानेश्वरमा विरोध कार्यक्रम भइरहेको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- एमसिसीविरुद्धमा नयाँ बानेश्वरमा विरोध कार्यक्रम भइरहेको छ। एमसीसी नेपालको हितमा नरहेको आन्दोलन कारीले फरक शैलीको आन्दोलन गरेका छन्।

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले एमसीसीको विरोध गर्दै ‘एमसिसी स्वाहा’ कार्यक्रम गरेको छ। विरोध स्वरुप संसद भवन रहेको नयाँ बानेश्वर क्षेत्रमा वैदिक विधि अनुरुप एमसिसी स्वाहा कार्यक्रम गरिएको हो।

आज प्रतिनिधि सभामा एमसीसी टेबुल गर्ने तयारी भइरहँदा संसद् भवन बाहिर एमसीसी स्वाहा कार्यक्रमको आयोजना गरेर विरोध गरिएको छ।

प्रकाशित: Feb 20, 2022| 12:56 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...