मंगलबार, भदौ २, २०८३

कार्यसूचीमा एमसीसी परेकोमा माओवादीको आपत्ति

प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं– प्रतिनिधिसभाको बैठक सुरु भएको छ। सभामुखले बैठक सुुरु गर्नेबित्तिकै एमालेका सांसदले नाराबाजी सुरु गरेका छन्। नाराबाजीकै बीच सभामुखले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलाई बोल्न समय दिएका छन्।

गुरुङले एमसीसीलाई बैठकको कार्यसूचीमा राखिएको भन्दै आपत्ति जनाएका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठकमा आफूहरुले यसलाई कार्यसूचीमा नराख्न लिखित अनुरोध गरिएकोमा त्यसलाई बेवास्ता गरिएको बताएका छन्। 

प्रकाशित: Feb 20, 2022| 13:52 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...