बुधबार, भदौ ३, २०८३

सभामुखले आह्वान गरे सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई उनले सर्वदलीय बैठकका लागि आह्वान गरेका हुन्।

बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। उनले बैठकमा समसामयिक विषयमा छलफल हुने बताएका छन्।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भने सहभागी हुने/नहुने टुंगो छैन। एमाले सभामुखप्रति रुष्ट छ।

प्रकाशित: Feb 14, 2022| 06:30 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...