बुधबार, भदौ ३, २०८३

यस्ता छन् प्रधानन्यायाधीश राणामाथि लागेका अभियोग [पूर्णपाठ]

संघीय संसद्का ९८ जना सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं– संघीय संसद्का ९८ जना सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। कानुनमन्त्रीसमेत रहेका कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको अगुवाइमा सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर सांसदहरुले प्रस्ताव दताए गराएका हुन्। 

संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेका अनुसार ३ जना प्रस्ताव र ९५ जना समर्थक सांसदले हस्ताक्षर गरेका छन्। नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङका अनुसार प्रधानन्यायाधीशलाई २१ बुँदे अभियोग लगाइएको छ।

न्यायालयको कार्यभार सम्हाल्न नसेको, न्यायालयलाई निकास दिन नसकेको, न्याय सम्पादनमा गम्भीर समस्या आइपरेको, न्यायालयमा स्वच्छ छवि कायम गर्न नसकेको आदि अभियोग लगाइएको गुरुङले बताए।




प्रकाशित: Feb 13, 2022| 12:41 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...