बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस कार्यसम्पादन समिति बैठकमा म्याद सकिएका भातृ संस्थाबारे निर्णय हुने

कांग्रेस कार्यसम्पादन समिति बैठकमा म्याद सकिएका भातृ संस्थाबारे निर्णय हुने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। बिहीबारदेखि जारी बैठकमा आज म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे निर्णय लिने कार्यसूचीमाथि छलफल हुनेछ।

नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ लगायतका कांग्रेस भ्रातृ संस्थाको नेतृत्व रिक्त छ। यसअघि नै बैठकले बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने निर्णय गरिसकेको छ।

आजको बैठकले स्थानीय निर्वाचन तयारीका लागि विभिन्न समितिसमेत गठन गर्ने जनाइएको छ। 

प्रकाशित: Feb 13, 2022| 10:10 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...