बुधबार, भदौ ३, २०८३

संसद् बैठक पुन: दुई दिनपछि धकेलियो

प्रतिनिधि सभाको २ फागुन सोमबार बस्ने भनिएको बैठक दुई दिन पछि धकेलिएको छ।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं- प्रतिनिधि सभाको २ फागुन सोमबार बस्ने भनिएको बैठक दुई दिन पछि धकेलिएको छ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले सोमबार दिउसो १ बजेका लागि आह्वान गरिएको बैठक बुधबार बस्ने बताएका छन्। उनले बुधबार दिउसो १ बजे बैठक बस्ने जानकारी दिउका छन्।

विशेष कारणले सभामुखले प्रतिनिधि सभाको नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारेको संसद सचिवालयले जनाएको छ।



प्रकाशित: Feb 13, 2022| 12:28 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...