बुधबार, भदौ ३, २०८३

सभामुखमाथि शंकर पोखरेलको टिप्पणी : सरकारी विजनेश रोक्नु गलत

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुखले सरकारी विजनेश रोक्नु गलत भएको टिप्पणी गरेका छन्।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुखले सरकारी विजनेश रोक्नु गलत भएको टिप्पणी गरेका छन्। 

पछिल्लो समय एमसीसी सदनमा टेबुल गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोकिरहेको चर्चा चलिरहेका बेला पोखरेलको उक्त टिप्पणी आएको हो।

उनले एमालेले कारबाही गरेका १४ जना सांसदको सूचना सभामुखले लुकाउनु र सरकारी विजनेश रोक्नु उस्तै भएको बताएका छन्। उनले लेखेका छन्, ‘सरकारी विजनेस सभामुखले रोक्नु गलत हो। यो नेकपा एमालेले कार्वाही गरेका १४जना सांसदको सूचना सभामुखले लुकाएजस्तै हो। गलतलाई गलत भनौं।’

प्रकाशित: Feb 11, 2022| 12:16 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...