बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस मुख्यालयमा पदाधिकारी र कार्यसम्पादन समिति सदस्यबाहेक अरुलाई प्रवेश निषेध

कांग्रेस मुख्यालयमा पदाधिकारी र कार्यसम्पादन समिति सदस्यबाहेक अरुलाई प्रवेश निषेध

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज दिउँसो दुई बजे पार्टीको मुख्य कार्यालय सानेपामा बस्दैछ।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज दिउँसो दुई बजे पार्टीको मुख्य कार्यालय सानेपामा बस्दैछ।  बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था र बाँकी जिल्ला अधिवेशनको विषयमा छलफल हुने बताइएको छ।

यसैबीच, बैठकलाई मध्यनजर गर्दै पार्टी मुख्यालयको सुरक्षा व्यवस्था बडा पारिएको छ। नेविसंघका नेता–कार्यकर्ताले धर्ना तथा प्रदर्शन गर्ने भएपछि सुरक्षा कडा बनाइएको हो। केन्द्रीय कार्यालयमा पार्टी पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यबाहेकलाई प्रवेश निषेध गरिएको छ।


प्रकाशित: Feb 10, 2022| 12:59 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...