मंगलबार, भदौ २, २०८३

युक्रेनमाथि रुसले सैन्य बल प्रयोग गरेको भन्दै नेपालको विरोध

बिहीबार, फागुन १२, २०७८
सार्वभौम मुलुक युक्रेनमाथि रुसले सैन्य बल प्रयोग गरेको भन्दै नेपालले विरोध गरेको छ।

संसद‍् भवनमै प्रधानमन्त्री देउवा र ओलीबीच छलफल

बिहीबार, फागुन १२, २०७८
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्माबीच छलफल भएको छ।

प्रचण्डले 'सडकमा जान्छु' भनेपछि संसद बैठक सारेर एमालेसँग संवादको तयारी

बिहीबार, फागुन १२, २०७८
‘एमसीसीका सन्दर्भमा गठबन्धनमा सहमति भएन। थप छलफल गर्नु पर्ने भएकाले प्रधानमन्त्रीजीले समय माग्नुभएको हो। सोही अनुरुप बैठक स्थगित भएको हो,’ कांग्रेस सांसद् मीन विश्वकर्माले भने।

संसद् बैठक स्थगित

संसद् बैठक स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलि शुक्रबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ।
फेरि उग्र बन्यो एमसीसीविरुद्धको आन्दोलन

फेरि उग्र बन्यो एमसीसीविरुद्धको आन्दोलन

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुडा प्रहार गर्न थालेका छन्।
सरकारको प्रस्तावमा मन्त्रीको असहयोग हदैसम्मको अराजकता : महामन्त्री शर्मा

सरकारको प्रस्तावमा मन्त्रीको असहयोग हदैसम्मको अराजकता : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको प्रस्तावविरुद्ध मन्त्रीको असहयोग ‘हद दर्जाको अराजकता’ भएको टिप्पणी गरेका छन्।
एमसीसीको छलफल अगाडि बढाउने कार्यव्यवस्थाको निर्णय, एक सांसदलाई ५ मिनेट समय

एमसीसीको छलफल अगाडि बढाउने कार्यव्यवस्थाको निर्णय, एक सांसदलाई ५ मिनेट समय

विरोधकै बीच एमसीसीमाथिको छलफल अघि बढाउने निर्णय कार्यव्यवस्था परामर्श समिति बैठकले गरेको छ।
काठमाडौंका चार स्थानको सवारी आवागमन डाइभर्ट

काठमाडौंका चार स्थानको सवारी आवागमन डाइभर्ट

एमसीसीविरुद्ध विभिन्न दलहरूको प्रदर्शनका कारण काठमाडौंका चार स्थानको सवारी आवागमन डाइभर्ट गरिएको छ।
प्रकाशित
बिहीबार, फागुन १२, २०७८  १२:४७

एमसीसी छल्दै घुमघाममा अर्थमन्त्री

संसद्मा एमसीसी सम्झौतामाथि छलफल हुने दिन अर्थमन्त्री भने घुमघाममा व्यस्त छन्।

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  १२:३४

प्रचण्डले देउवालाई सुनाए– एमसीसीमा गठबन्धनका अरू दल राजी भएनन्

सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटाउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास असफल भएको छ।

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  १२:०३

प्रचण्डसँग नेपाल र खनालको छलफल : एमसीसीको विपक्षमै उभिने

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताबीच एमसीसीका विषयमा छलफल भएको छ।

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  ११:४९

एमसीसी अनुमोदन भए-नभए पनि आन्दोलन चलिरहन्छ : वैद्य माओवादी

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले बिहीबार एमसीसी सदनबाट अनुमोदन भए वा नभए पनि विरोध जारी रहने बताएको छ।

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  ११:४४

एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयासमा देउवा, प्रचण्डलाई बालुवाटार बोलाए

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर एमसीसीको पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  १०:४१

कुलमान घिसिङकी श्रीमती राप्रपा धादिङको उपाध्यक्षमा चयन

धादिङका अध्यक्ष ध्रुव खनालले कार्यसमिति सदस्यहरुबाट पदाधिकार मनोनयन गर्ने विधान अनुसार तामाङ उपाध्यक्षमा चयन भएकी हुन्।

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  १०:२६

एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ : वरिष्ठ नेता पौडेल

प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसिसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा कांग्रेस नरहेको प्रष्ट...

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  ०९:१६

कुनैबेला नेपालसँग माफी मागेको चीन किन घुस्दैछ दलभित्रका गुटसम्म?

पछिल्लो समय चीनले नेपालमा हस्तक्षेपकारी भूमिका खेलेको भन्दै चर्को आलोचना भइरहेको छ। यतिसम्मकी अमेरिकाले विकास पूर्वाधार निर्माणका लागि अनुदानमा दिन लागि ५० मिलियन अमेरिकी डलर रकम लिने कि नलिने भन्‍ने...

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  ०८:१०

मन्त्री श्रेष्ठद्वारा सुदूरपश्चिमका मुक्त हलिया र वादी समुदायको निरीक्षण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका मुक्त हलिया र वादी समुदायको बुधबार स्थलगत निरीक्षण गरेकी छन्।

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  ०७:१६

राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाण-पत्र पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि कोलम्बिया, क्युवा र कजाखस्थानका गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  ०७:०५

अर्थमन्त्रीले पेस गर्ने एमसीसी प्रस्तावमाथि आज संसदमा छलफल

प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीमाथि आजदेखि छलफल सुरु हुने भएको छ।

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  ०६:००

सांसदलाई एमसीसीको पक्ष-विपक्षमा पार्ने कसरत तीव्र, यस्तो छ अंकगणित

सुरुदेखि नै एमसीसी चाँडोभन्दा चाँडो पास गरेर राष्ट्रलाई निकास दिनुपर्ने बताउँदै आएका जसपाका बाबुराम भट्टराईले आफ्नो पार्टीको एउटै धारणा रहेको बताउँदै आएका छन्। यद्यपि उपेन्द्र यादवसँग मत बाझिएकाले जसपाका बाबुराम...