मंगलबार, भदौ २, २०८३

फेरि सर्‍यो १६ जिल्लाको कांग्रेस अधिवेशन

बुधबार, फागुन ११, २०७८
बुधबार सूचना जारी गर्दै १६ जिल्लाको अधिवेशन फागुन २० गते हुने कांग्रेसले जानकारी दिएको हो।

एमसीसीबारे धारणा बनाउन प्रचण्ड र सभामुखबीच छलफल

बुधबार, फागुन ११, २०७८
सभामुखसँग भेटका लागि प्रचण्ड लैनचौरस्थित सभामुख निवास पुगेका थिए। भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

कामु प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बस्यो न्याय परिषद्, यी हुन् निर्णय

बुधबार, फागुन ११, २०७८
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्याय परिषद्को बैठक बसेको छ।

बिहीबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई निर्देशन

बिहीबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई निर्देशन

नेपाली कांग्रेसले भोलि बिहीबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ।
लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने

लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
बिहीबारको संसद् बैठकमा एमसीसीबारे छलफल हुने

बिहीबारको संसद् बैठकमा एमसीसीबारे छलफल हुने

भोलि बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसीबारे छलफल सुरु हुने भएको छ।
क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच संघर्ष चलिरहेको छ : प्रचण्ड

क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच संघर्ष चलिरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको बताएका छन्।
एमसीसीबारे निर्णय गर्न दबाबमा खुमलटार

एमसीसीबारे निर्णय गर्न दबाबमा खुमलटार

प्रतिनिधिसभाको बैठक नजिकिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई राजनीतिक भेटमा व्यस्त बनाएका छन्।
प्रकाशित
बुधबार, फागुन ११, २०७८  १३:११

कांग्रेसको पदाधिकारी बैठक सानेपामा बस्दै

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्ने भएको छ।

प्रकाशित
बुधबार, फागुन ११, २०७८  ११:०४

एमसीसीमा सहमति जुटाउन दौडधुपमा देउवा, खाणलाई पनि खटाए

अमेरिकी अनुदान परियोजना एमसीसी संसद्‌बाट अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल तीव्र बनाएका छन्।

प्रकाशित
बुधबार, फागुन ११, २०७८  १०:३५

लोसपा संसदीय दलको बैठक बस्दै, एमसीसीका विषयमा छलफल हुने

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ।

प्रकाशित
बुधबार, फागुन ११, २०७८  १०:१९

गृहमन्त्री खाण ओलीलाई भेट्न बालकोट पुगे

गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्।

प्रकाशित
बुधबार, फागुन ११, २०७८  १०:०७

न्याय परिषद्को बैठक बस्दै

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार न्याय परिषद्को बैठक बोलाएका छन्।

प्रकाशित
बुधबार, फागुन ११, २०७८  ०९:५९

प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा खुमलटार

प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्। दुवैजनाबीच अहिले भेटवार्ता चलिरहेको छ।

प्रकाशित
बुधबार, फागुन ११, २०७८  ०७:४९

एमसीसी 'सकस'मा देउवा : ओलीसँग संंवाद, दाहाल-नेपालसँग त्रास

सत्तारुढ गठबन्धनका प्रमुख घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीबारे फेरिरहने बोलिका कारण देउवा उनीहरूप्रति सशंकित बनेका छन्।

प्रकाशित
मंगलबार, फागुन १०, २०७८  २०:५१

एमसीसी अनुमोदनका लागि देउवाले खोजे ओलीको साथ, ओलीले के भने?

मंगलबार राति बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीसँग एमसीसी अनुमोदनमा सहयोगका गर्न आग्रह गरेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

प्रकाशित
मंगलबार, फागुन १०, २०७८  २०:४३

सत्ता साझेदारको साथ पर्खिएको कांग्रेसका यस्ता छन् तीन विकल्प

‘हाम्रो रोडम्याप प्रष्ट छ। हामी प्रष्ट छौं। खाली गठबन्धनमा रहेका दलहरुको मुभ के हुन्छ? त्यो मात्रै कुरिरहेका छौं। हामी अलमलिनुपर्ने अवस्थामा छैनौं,’ कांग्रेसका एक शीर्ष नेता भन्छन्।

प्रकाशित
मंगलबार, फागुन १०, २०७८  १८:३६

अमेरिकी राजदूतसँग भेटेपछि ओली पुगे बालुवाटार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌ली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटका लागि बालुवाटार पुगेका छन्।

प्रकाशित
मंगलबार, फागुन १०, २०७८  १७:५८

ओली र अमेरिकी राजदूतबीच भेटवार्ता

मंगलबार दिउँसो ओलीसँग भेटका लागि बेरीले ओली निवास बालकोट पुगेका थिए। ओलीको सचिवालयले भेट भएको तर भेटमा भएका कुराकानीका विषयमा खुलाएको छैन।

प्रकाशित
मंगलबार, फागुन १०, २०७८  १७:०२

एमसीसीको विपक्षमा मतदान गर्नेसँग सरकारमा बस्न सकिँदैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने बताएका छन्।