मंगलबार, भदौ २, २०८३

सामाजिक एकता पार्टी घोषणा

मंगलबार, फागुन १०, २०७८
‘हामीले यो राष्ट्रलाई सामाजिक एकता कायम गरेर समृद्ध नेपाल निर्माण गर्नको निमित्त यो पार्टी गठन भएको छ। यसको मुख्य मान्यता र उद्देश्य कार्यकारी राष्ट्रपति र पारदर्शी सुशासन भ्रष्टाचार मुक्त नेपाल...

एमसीसीविरूद्धको रिट सर्वोच्चमा दर्ता भएन

मंगलबार, फागुन १०, २०७८
प्रतिनिधिसभाको बैठकमा आइतबार प्रस्तुत भएको एमसीसी सम्झौताविरुद्ध दर्ता गर्न लागिएको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ।

भीम रावललाई स्पष्टीकरण सोध्नुपर्छ, सभामुखलाई संसदीय व्यवस्था थाहै छैन : महेश बस्नेत

मंगलबार, फागुन १०, २०७८
नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको निर्णयविपरीत संसद्मा धारणा राखेको भन्दै नेता भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताएका छन्।

एमसीसीविरुद्धको रिट निवेदन अध्ययन गर्दै सर्वोच्च, दर्ताको टुंगो आजै लाग्ने

एमसीसीविरुद्धको रिट निवेदन अध्ययन गर्दै सर्वोच्च, दर्ताको टुंगो आजै लाग्ने

लामो रस्साकस्सीपछि अमेरिकी सहायता परियोजना एमसीसी संघीय संसद्मा प्रस्तुत भएपछि यसको अनुमोदन प्रक्रिया अघि बढेको छ।
गठबन्धन तीनै तहको चुनावसम्म कायम राख्नुपर्छ : पौडेल

गठबन्धन तीनै तहको चुनावसम्म कायम राख्नुपर्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी चुनावमा कांग्रेसले जनतालाई आशा जगाउने सन्देश के दिने र कांग्रेसलाई अन्तर्घातबाट कसरी बचाउने भन्नेबारेमा नेतृत्वले सोच्नुपर्ने बताएका छन्।
एमसीसीविरुद्ध सर्वोच्च पुग्यो रिट

एमसीसीविरुद्ध सर्वोच्च पुग्यो रिट

एमसीसीका कतिपय प्रावधान नेपालको सार्वभौमिकताविरुद्ध रहेकाले अघि नबढाउन आदेश माग गर्दै भण्डारीले रिट दिएका हुन्।
किन बोली फेरिरहन्छ माओवादी?

किन बोली फेरिरहन्छ माओवादी?

वैज्ञानिक समाजवादीका अध्यक्ष आहुति माओवादीले बोली फेरिरहनुको मुख्य कारण प्रचण्डको एमसीसी पास गर्ने स्वार्थ रहेको बताउँछन्। ‘सबै गतिविधि हेर्दा प्रचण्ड टोलीको लाइन सुरुदेखि नै एमसीसी पास गर्ने छ,’ आहुति भन्छन्।
शिक्षालाई विकाससँग जोडे लगानीको प्रतिफल सुनिश्चित गर्न सकिन्छ : प्रम देउवा

शिक्षालाई विकाससँग जोडे लगानीको प्रतिफल सुनिश्चित गर्न सकिन्छ : प्रम देउवा

प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षालाई विकाससँग जोड्न सके शिक्षा प्रणालीमा राज्यले गरेको लगानीको प्रतिफल सुनिश्चित गर्न सकिने बताएका छन्।
प्रकाशित
सोमबार, फागुन ९, २०७८  १९:२९

संसदीय समितिमा 'लिभिङ टुगेदर'बारे छलफल

घटनाक्रम हेर्दा लिभिङ टुगेदरको समस्याबाट महिला बढी पीडित देखिएको तर यसलाई समाधान गर्ने कानुन नभएको उनको भनाइ थियो।

प्रकाशित
सोमबार, फागुन ९, २०७८  १९:०१

निर्वाचनमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको सर्कुलर

नेकपा माओवादी केन्द्रले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी सङ्गठनलाई क्रियाशील बनाउन...

प्रकाशित
सोमबार, फागुन ९, २०७८  १८:१८

कांग्रेस कैलाली अधिवेशन : संस्थापन पक्षका सात उम्मेदवार, उपयुक्त दाउ हेर्दै कोइराला पक्ष

कैलालीमा नेताहरू आन्तरिक छलफलमा व्यस्त छन्। १३ फागुनमा हुने भनिएको अधिवेशन पछिल्लो पटक १५ फागुनका लागि तोकिएको छ। जिल्लामा सभापतिसहित विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्।

प्रकाशित
सोमबार, फागुन ९, २०७८  १७:३५

एमसीसी संसद्‍मा टेबल भएपछि के लेखे विदेशी सञ्‍चारमाध्यमले?

अमेरिकी अनुदान सम्झौतासम्बन्धी परियोजना एमसीसी आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल भएपछि विदेश सञ्‍चारमाध्यमहरुको पनि ध्यान नेपालतिर तानिएको छ।

प्रकाशित
सोमबार, फागुन ९, २०७८  १७:२८

एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा (एस)को निर्णय

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ।

प्रकाशित
सोमबार, फागुन ९, २०७८  १७:००

उपराष्ट्रपतिसमेत बोले एमसीसीबारे

उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौता राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने बताएका छन्।

प्रकाशित
सोमबार, फागुन ९, २०७८  १६:३७

रामचन्द्रलाई प्रचण्डले भने - गठबन्धन केही हुन्‍न, ढुक्क हुनुस्

एमसीसीका कारण सत्ता गठबन्धन संकटमा नपरोस् भन्‍ने उद्देश्यले सोमबार वरिष्ठ नेता पौडेलले गठबन्धनमा आवद्ध राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट गरिरहेका छन्। सोही भेटका क्रममा वरिष्ठ नेता पौडेललाई प्रचण्डले भने, 'गठबन्धन...

प्रकाशित
सोमबार, फागुन ९, २०७८  १६:२७

एमसीसी आन्दोलनमा प्रहरी पिटिएकोमा ओलीको आक्रोश

‍कीर्तिपुरस्थित कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित कवि गोष्ठीमा सम्बोधन गर्न पुगेका ओलीले यस्तो बताएका हुन्।

प्रकाशित
सोमबार, फागुन ९, २०७८  १५:२६

एमसीसी कसैको दबाबमा अघि बढेको होइन, पछि हट्दैनौं : कांग्रेस

सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी कसैको दबाबमा अघि नबढेको भन्दै यसबाट पछि नहट्ने स्पष्ट पारेका छन्।

प्रकाशित
सोमबार, फागुन ९, २०७८  १४:४८

एमसीसीको झुटो पर्दा उघ्रिँदैछ : महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीको झुटो पर्दा उघ्रिन लागेको बताएका छन्।

प्रकाशित
सोमबार, फागुन ९, २०७८  १४:३६

गठबन्धन जोगाउन पौडेल सक्रिय, देउवाले नेताहरूलाई बालुवाटार बोलाए

एमसीसीका कारण सत्ता गठबन्धन संकटमा परेपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन्।

प्रकाशित
सोमबार, फागुन ९, २०७८  १४:०४

देउवाले आज दिउँसो २ बजे पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्।