आइतबार, साउन ३१, २०८३

माओवादी अध्यक्ष प्रचण्ड गोरखा जाँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गारेखा जाँदै छन्।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गारेखा जाँदै छन्। 

प्रचण्ड बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटनका लागि शनिबार बिहान ११ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ।

प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न देशभर नै दौडधुपमा छन्। बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा थिए।

प्रकाशित: Mar 26, 2022| 07:51 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...