शुक्रबार, असार १३, २०८२

सूर्य थापाको टिप्पणी- वाम एकताको गफ भ्रान्तिपूर्ण कहलियो

नेकपा एमालेका नेता सूर्य थापाले वाम एकताको गफ भ्रान्तिपूर्ण कहलिएको बताएका छन्।
 |  शनिबार, चैत १२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

vianetvianet

काठमाडौं- नेकपा एमालेका नेता सूर्य थापाले वाम एकताको गफ भ्रान्तिपूर्ण कहलिएको बताएका छन्।

शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता थापाले केहीले पोलिटब्यूरो बैठकमा राखेको वाम एकताको प्रस्ताव तथ्यहीन भएको बताएका हुन्।

थापाले लेखेका छन्, ‘नेकपा एमाले पोलिटब्युरोको प्रथम र केन्द्रीय कमिटीको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न भएका छन्। विगतमा भन्दा बैठकको तयारी सुव्यवस्थित रह्यो। एजेन्डा र प्रस्ताव प्रस्तुति, छलफल र पारित गर्ने प्रक्रिया पनि फरक रह्यो। पोलिटव्युरोमा एजेन्डा पारित गर्दा केहीले राखेको नहुने र अर्थहीन वाम एकताको पक्षमा गफ पनि तथ्यहीन, मनोगत र भ्रान्तिपूर्ण कहलियो!’

उनले अब एमाले आफ्नो सामर्थ्यमा सम्पूर्ण रूपमा एकताबद्ध भएर निर्वाचन केन्द्रित भएको दाबी समेत गरेका छन्।

प्रकाशित: Mar 26, 2022| 07:20 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...