मंगलबार, भदौ २, २०८३

भूमि व्यवस्थापन विभागलाई मन्त्री श्रेष्ठको निर्देशन- नागरिकले महसुस गर्नेगरी काम गर्नुस्

सोमबार, फागुन ९, २०७८
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिएकी छन्।

जसपाले डाक्यो कार्यकारिणी समिति बैठक

सोमबार, फागुन ९, २०७८
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ।

दाङबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

सोमबार, फागुन ९, २०७८
तुलसीपुरमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

३५ सांसदले मात्र समर्थन गर्दा पनि यसरी पास हुन सक्छ एमसीसी

३५ सांसदले मात्र समर्थन गर्दा पनि यसरी पास हुन सक्छ एमसीसी

आगामी बिहीबार बस्ने संसद् बैठकमा एमसीसीबारे छलफल हुने सम्भावना छ। सोही दिन सामान्य छलफल गराएर सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीलाई निर्णयार्थ प्रस्तुत गर्न सक्छन्। अहिलेको अवस्था र अंक गणित हेर्दा एमसीसी...
माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ : अध्यक्ष दाहाल

माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ : अध्यक्ष दाहाल

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन्।
एसीसीविरुद्ध कार्यकर्ता सडकमा उतार्ने पनि उनै, पुलिस लगाएर कुटाउने पनि उनै

एसीसीविरुद्ध कार्यकर्ता सडकमा उतार्ने पनि उनै, पुलिस लगाएर कुटाउने पनि उनै

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डको भूमिका प्रति आपत्ति जनाएका छन्।
गठबन्धनवालाहरू घिउ र तरबार बेचुवाजस्ता : विष्णु रिमाल

गठबन्धनवालाहरू घिउ र तरबार बेचुवाजस्ता : विष्णु रिमाल

एमाले उपमहासचिव विष्णु रिमालले गठबन्धन दल ‘घिउ बेचुवा र तरबार बेचुवा’ जस्तो भएको आरोप लगाएका छन्।
सम्झौतामा हस्ताक्षर गरेको ५३ महिनापछि निष्कर्षको बाटोमा एमसिसी

सम्झौतामा हस्ताक्षर गरेको ५३ महिनापछि निष्कर्षको बाटोमा एमसिसी

प्रमुख राजनीतिक दलबीच सहमति हुन नसक्दा विवादमा परेको अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता अन्ततः निष्कर्षतर्फ केन्द्रित भएको छ। यद्यपि विवाद र असहमति भने कायमै छ। सङ्घीय संसद्बाट पारित भएपछि यसको...
प्रकाशित
आइतबार, फागुन ८, २०७८  २१:०१

एमसीसीमा जनमोर्चाको असहमति, सांसद पौडेलले भनिन् - गठबन्धन टुट्न हुँदैन

सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसद्मा टेबल गर्ने विषयमा आफ्नो दलको सहमति नभएको जनाएको छ।

प्रकाशित
आइतबार, फागुन ८, २०७८  २०:४०

'गाई' चुनाव चिह्न माग्ने राप्रपा नेपालको निर्णय

राप्रपा नेपालले चुनाव चिह्नका रूपमा 'गाई' कायम गरिदिन माग गर्ने निर्णय गरेको छ। राप्रपा नेपालको केन्द्रीय समितिले यस्तो निर्णय गरेको हो।

प्रकाशित
आइतबार, फागुन ८, २०७८  २०:१०

एमसीसीमा माओवादीको द्वैध चरित्र : बालुवाटारमा सहमति, सामाजिक सञ्‍जाल र सडकमा विरोध

एमसीसी प्रकरणले प्रचण्डको बोली र व्यवहार मात्र नंग्याएको छैन, उनले गरेको राजनीतिक बेइमानी पनि जनतासामु प्रष्ट भएको छ।

प्रकाशित
आइतबार, फागुन ८, २०७८  १९:२१

एमसीसी टेबल टाइमलाइन : बालुवाटारमा सहमति, संसद्‌मा विरोध र सडकमा प्रदर्शन

आइतबार काठमाडौं नयाँ बानेश्वरस्थित संसद भवनमा एमसीसी टेबल भइरहँदा सडकमा लाठी, ढुंगा र रबरको गोली चलिरहेको थियो। दिनभरिको प्रदर्शनले काठमाडौंको सवारी अस्तव्यस्त हुनु त सामान्य नै भयो। नयाँ बानेश्वर क्षेत्र...

प्रकाशित
आइतबार, फागुन ८, २०७८  १८:४२

नेपालको पूर्वाधार विकासमा विदेशी सहयोगको भूमिका महत्वपूर्ण छ : परराष्ट्र मन्त्रालय

नेपालका लागि आउने कुनै पनि प्रकारको सहयोगको स्वीकार वा अस्वीकार सार्वभौम संसद्‍ले मात्रै गर्ने परराष्ट्र मन्त्रालयले बताएको छ। आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो बताएको हो।

प्रकाशित
आइतबार, फागुन ८, २०७८  १८:३३

एमसीसीविरुद्धको प्रदर्शन : १३ सुरक्षाकर्मी घाइते, १० जना आन्दोलनकारी पक्राउ

एमसीसीविरुद्ध नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका मध्ये प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

प्रकाशित
आइतबार, फागुन ८, २०७८  १८:१८

एमसीसी २० वर्षपछि राष्ट्रिय आम्दानीको गतिलो स्रोत हुन्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीबारे नबुझी विरोधमा नउत्रिन आग्रह गरेका छन्।

प्रकाशित
आइतबार, फागुन ८, २०७८  १७:५३

एमसीसीविरुद्धको प्रदर्शनमा प्रहरीको गाडी तोडफोड

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीले महानगरीय प्रहरीको गाडी तोडफोड गरेका छन्।

प्रकाशित
आइतबार, फागुन ८, २०७८  १६:२३

संसद्‍मा बुहारीको नाराबाजी, ससुरा चुप

नाताले ससुराबुहारी र एउटै पार्टीका सांसद उनीहरूले बैठकमा दोहोरो चरित्र देखाएका थिए।

प्रकाशित
आइतबार, फागुन ८, २०७८  १५:४७

एमसीसीको विरोध गर्ने अखिल क्रान्तिकारीका दर्जन कार्यकर्ता घाइते

प्रहरीको बल प्रयोगबाट अखिल क्रान्तिकारीका करिब एक दर्जन नेता/कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेमा नेताहरू केशव रावल, समीर लुईटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादवलगायत छन्।

प्रकाशित
आइतबार, फागुन ८, २०७८  १५:३६

संसद्‍को अर्को बैठकले एमसीसी पास गर्छ : प्रधानमन्त्री देउवा

'गठबन्धनभित्रैको किचलोलाई व्यवस्थापन नगरेरै एमसीसी टेबल गर्नुभयो? अब के हुन्छ?' भन्ने पत्रकारहरुको प्रश्नमा प्रधानमन्त्री देउवाले भने, 'अब के हुनु नि! अर्को बैठकमा पास हुन्छ।'

प्रकाशित
आइतबार, फागुन ८, २०७८  १५:३३

यस्तो छ संसद्‌मा टेबल भएको एमसीसी सम्झौताको पूर्ण पाठ

सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका थिए। एमालेले गत भदौदेखि नै संसद्मा अवरोध गर्दै आएको छ।