आइतबार, साउन ३१, २०८३

राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री यीले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्।

राष्ट्रपति भण्डारीलाई भेट्न वाङ शितलनिवास पुगेका छन्।

आजै विदेशमन्त्री यीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी आजै स्वदेश फर्किने छन्।

प्रकाशित: Mar 27, 2022| 10:58 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...