आइतबार, साउन ३१, २०८३

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ। शुक्रबार सुरु भएको बैठकमा आउँदो निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने कि नजाने भन्ने विषयमा छलफल जारी रहेको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार ११ बजेका लागि बैठक डाकिएको छ। 

बैठकले संसदीय बोर्ड गठन गर्ने, टिकट वितरण कसरी गर्ने भन्ने विषयको टुंगो लगाउने कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: Mar 27, 2022| 07:51 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...