आइतबार, साउन ३१, २०८३

मेरियट होटेलमा प्रचण्ड र वाङबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 

उनीहरूबीच नक्शालस्थित होटेल मेरियट भेटवार्ता भएको हो। सोही होटेलमा चिनियाँ विदेशमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता भएको थियो।

तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका छन्। उनी आजै स्वदेश फर्किंदैछन्।

प्रकाशित: Mar 27, 2022| 11:54 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...