आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • केन्द्रीय समिति बैठकमा ४८ जनाले बोल्नुभयो, निर्णय भोलि आउँछ : कांग्रेस प्रवक्ता

केन्द्रीय समिति बैठकमा ४८ जनाले बोल्नुभयो, निर्णय भोलि आउँछ : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा ४८ जनाले आफ्नो धारणा राखेको प्रवक्ता डा प्रकाशशरण महतिले जानकारी दिएका छन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा ४८ जनाले आफ्नो धारणा राखेको प्रवक्ता डा प्रकाशशरण महतिले जानकारी दिएका छन्। उनका अनुसार सोमबार बैठक सकिने र सोमबारै निर्णय आउनेछ। 

'हालसम्म ४८ जनाले बोलिसक्नु भयो । भोलि बैठक समाप्त हुन्छ। निर्णयहरू भोलि आउने संभावना छ,' उनले भने। उनले कांग्रेसले केन्द्रबाटै निर्णय गरेर चुनावी तालमेलको निर्णय लाद्न नखोजेको दाबी गरे। 

प्रकाशित: Mar 27, 2022| 16:18 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...