प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेर नाराबाजी गरे पनि त्यही पार्टीका सांसद भीम रावलले भने एमसीसीमाथिको छलफलमा भाग लिएका छन्।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संशोधनविना अघि बढ्न नसक्ने बताएका छन्।
फागुन ५ को त्यो बैठकपछि बसेका गठबन्धनका अन्य बैठकमा गगनको त्यो प्रस्तावका बारेमा गम्भीर रुपमा कसैले छलफल गरेका थिएनन्। त्यही बीचमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद थालेका...
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक तथा सामाजिक मुद्धामा भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुने टिप्पणी गरेका छन्।
सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। संसदमा पेस भएको अमेरिकी सहयोगसम्बन्धी सम्झौता ‘एमसिसी’ बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।