मंगलबार, भदौ २, २०८३

सरकारले भन्‍यो- कुनै पनि मुलुकविरुद्ध नेपालको भूमि प्रयोग हुन दिँदैनौं

सोमबार, फागुन १६, २०७८
नेपाल सरकारले कुनै पनि मुलुकविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ। मन्त्रिपरिषद्‌को सोमबार बसेको बैठकले छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध...

एमसीसी अनुमोदनपछि चीनले भन्‍यो- 'व्याख्यात्मक घोषणा'को अध्ययन भइरहेको छ

सोमबार, फागुन १६, २०७८
चिनियाँ विदेश मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता वाङ वेनविनले नेपालको संसद्‌बाट पारित गरिएको एमसीसी र यसको व्याख्यात्मक घोषणाको अध्ययन भइरहेको बताएका हुन्।

एमसीसी अनुमोदनमा एमालेको पनि सहयोग पाएको बुझेका छौं : कांग्रेस प्रवक्ता महत

सोमबार, फागुन १६, २०७८
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बृहत्तर सहमतिका साथ एमसीसी अनुमोदन भएको बताएका छन्।

अर्को समीकरण बन्ला भन्ने डरले एमसीसीमा सहमति जुटाइयो : प्रचण्ड

अर्को समीकरण बन्ला भन्ने डरले एमसीसीमा सहमति जुटाइयो : प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदन भएपछि सबै अन्योल अन्त्य भएको बताएका छन्।
आज दिउँसो ३ बजे खुमलटारमा प्रचण्डको पत्रकार सम्मेलन

आज दिउँसो ३ बजे खुमलटारमा प्रचण्डको पत्रकार सम्मेलन

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार पत्रकार सम्मेलन गर्ने भएका छन्।
एमसीसी संसद्‍बाट अनुमोदन हुनु सुखद : मिलन पाण्डे

एमसीसी संसद्‍बाट अनुमोदन हुनु सुखद : मिलन पाण्डे

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले संसद‍्बाट अनुमोदन भएको एमसीसीलाई स्वागत गरेका छन्। उनले सामाजिक सञ्जालमा एमसीसी नेपाली राजनीतिमा ठूलो पाठ भएको बताएका छन्।
अमेरिकाले भन्यो- एमसीसी कार्यान्वयनको दिशामा गयो, अब रोजगारी सिर्जना हुन्छ

अमेरिकाले भन्यो- एमसीसी कार्यान्वयनको दिशामा गयो, अब रोजगारी सिर्जना हुन्छ

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा अमेरिकाले स्वागत गरेको छ।
एमसीसीको विरोधमा आज आठ दलको नेपाल बन्द

एमसीसीको विरोधमा आज आठ दलको नेपाल बन्द

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ साना कम्युनिष्ट पार्टी र दुई वटा मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका छन्।
प्रकाशित
सोमबार, फागुन १६, २०७८  ०६:३७

स्थानीय चुनावका लागि ८० दलले दिए निवेदन

स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्।

प्रकाशित
आइतबार, फागुन १५, २०७८  २३:३२

एमसीसी अनुमोदन : देउवाको राजनीतिक, कूटनीतिक र नैतिक विजय

प्रधानमन्‍त्री देउवाले भनेका थिए, ‘राष्ट्रिय महत्व र राष्ट्रहितको विषयमा हामी सरकारमा रहनु र नरहनु महत्वपूर्ण कुरा होइन। सरकारबाट हट्नुपरे पनि एमसिसीको पक्षमा छौं।'

प्रकाशित
आइतबार, फागुन १५, २०७८  २२:१९

एमसीसी : स्मरणीय रहनेछ फागुन १५

आइतबार (फागुन १५) राति ९ बजे एमसीसी अनुमोदन भएको छ। आइतबार बिहानको गठबन्धन बैठकले १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने सहमति जुटाएको थियो। यद्यपि गठबन्धनकै केही सांसदहरूले भने एमसीसीको...

प्रकाशित
आइतबार, फागुन १५, २०७८  २१:०८

एमसीसीसम्बन्धी सबै विषयको उत्तर व्याख्यात्मक घोषणामा छ : अर्थमन्त्री जनार्दन शर्मा

'आम जनतामा यो कुरा स्पष्ट पारेपछि जनताले पक्कै पनि समर्थन गर्ने विश्वास लिएको छु। यहाँ तमाम प्रश्न उठे, सरकारले जनभावनालाई, अखण्डतालाई स्पष्ट गर्नु महत्त्वपूर्ण कुरा हो,' उनले भने।

प्रकाशित
आइतबार, फागुन १५, २०७८  २०:५७

सम्झौताको ५३ महिनापछि संसद्‌बाट अनुमोदन भयो एमसीसी सम्झौता

अमेरिकी सहयोग परियोजना एमसीसी आइतबार प्रतिनिधि सभाबाट अनुमोदन भएको छ।

प्रकाशित
आइतबार, फागुन १५, २०७८  २०:५४

भीम रावललाई गगनको जवाफ - राष्ट्रघात भए मलाई थानकोट कटाएर नागरिकता खोसियोस्, तपाईं के गर्नुहुन्छ?

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीले कुनै पनि राष्ट्रघात नहुने दाबी गरेका छन्। एमसीसीका विषयमा आइतबार राति प्रतिनिधि सभामा प्रस्तुत गरिएको ब्याख्यात्मक टिप्पणीका विषयमा भएको छलफलमा भाग लिँदै एमसीसीले कुनै...

प्रकाशित
आइतबार, फागुन १५, २०७८  २०:४७

हतार गरेर आजै एमसीसी पास नगरौँ : गिरिराजमणि पोखरेल

नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको कुरा जनस्तरमा पुगिसकेको बताएका छन्।

प्रकाशित
आइतबार, फागुन १५, २०७८  २०:४०

एमसीसीका बारेमा फैलाइएको भ्रम निवारण भयो : मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले एमसीसीका विषयमा फैलाइएको भ्रम निवारण भएको बताएका छन्। प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको एमसीसीबारेको ब्याख्यात्मक टिप्पणीका विषयमा बोल्दै उनले एमसीसी अनुमोदन गरेलगत्तै लागु हुनेसमेत...

प्रकाशित
आइतबार, फागुन १५, २०७८  २०:३५

एमसीसीले नेपालको अर्थतन्त्र बलियो बनाउने छ : पुष्पा भुसाल

आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता भुसालले एमसीसीले नेपालको अर्थतन्त्र बलियो बनाउने दाबी गरेकी हुन्।

प्रकाशित
आइतबार, फागुन १५, २०७८  २०:३२

प्रेम सुवालले भने - एमसीसी पूर्णत: राष्ट्रघाती छ

‘अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्‍न हिच्किचाउँदिनँ,’ उनले भने, ‘मंगोलियाले दुईपटक एमसीसी लिएको हो। संसारभर अमेरिकाको दलालीको संसारमा विरोध भइरहेको छ। यस्तो अवस्थामा सदनबाट पास गरिनुहुँदैन।

प्रकाशित
आइतबार, फागुन १५, २०७८  २०:१३

एमसीसीलाई मतदान गरेर खारेज गरिनु पर्छ: दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसीलाई मतदानका माध्यमबाट खारेज गरिनुपर्ने बताएकी छन्।

प्रकाशित
आइतबार, फागुन १५, २०७८  २०:०४

यो व्याख्यात्मक होइन, भ्रमात्मक ठगपत्र हो : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले सरकारले प्रतिनिधि सभामा पेस गरेको एमसीसी सम्झौतासम्बन्धी व्याख्यात्मक टिप्पणीलाई भ्रमात्मक घोषणापत्र भएको आरोप लगाएका छन्।