आइतबार, साउन ३१, २०८३

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। शुक्रबार तीन दिने भारत भ्रमणका लागि दिल्ली पुगेका देउवालाई नयाँदिल्ली स्थित होटल आईटीसी मौर्यमा जयशंकरले भेटेका हुन्।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। शुक्रबार तीन दिने भारत भ्रमणका लागि दिल्ली पुगेका देउवालाई नयाँदिल्ली स्थित होटल आईटीसी मौर्यमा जयशंकरले भेटेका हुन्।

दिल्ली पुगेलगत्तै देउवाले गरेको यो पहिलो भेटवार्ता हो। देउवा आजै भारतीय जनता पार्टीको कार्यालय जाने कार्यक्रम समेत रहेको छ।

देउवाले शनिवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रकाशित: Apr 01, 2022| 17:49 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...