मंगलबार, भदौ २, २०८३

नेपाल नयाँ शीत युद्धतर्फ जाँदै : राम कार्की

आइतबार, फागुन १५, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष राम कार्कीले नेपाल नयाँ शीत युद्धतर्फ गइरहेको बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारले प्रस्तुत गरेको १२ बुँदे ब्याख्यात्मक टिप्पणीमा आफ्नो विचार गर्दै अमेरिकाले मान्यता दिन्छ...

यस्तो छ सत्तारुढ दलले तयार पारेको १२ बुँदे व्याख्यात्मक घोषणापत्र

आइतबार, फागुन १५, २०७८
एमसीसीको विषयमा सदनबाट व्याख्यात्मक घोषणासहित पास गर्ने सहमतिअनुसार सरकारले १२ बुँदे व्याख्या पेश गरेको छ। जसलाई मन्त्रिपरिषद्ले पारित गरेर सदमान पेश गरेको छ।

प्रतिनिधि सभाको दोस्रो बैठक सुरु, के होला एमसीसी? [LIVE]

आइतबार, फागुन १५, २०७८
प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ।

जसपाका १४ नेता–कार्यक्रता पार्टीबाट निष्कासित

जसपाका १४ नेता–कार्यक्रता पार्टीबाट निष्कासित

जनता समाजवादी पार्टीले १४ जना नेता कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ।
सत्ता गठबन्धनका यी सांसद उभिए एमसीसीको विपक्षमा

सत्ता गठबन्धनका यी सांसद उभिए एमसीसीको विपक्षमा

सत्ता गठबन्धनका तीन जना सांसद एमसीसीको विपक्षमा उभिएका छन्।
अर्थमन्त्रीको आश्वासन- राष्ट्रिय स्वाधीनता र अखण्डमा सम्झौता हुँदैन

अर्थमन्त्रीको आश्वासन- राष्ट्रिय स्वाधीनता र अखण्डमा सम्झौता हुँदैन

अर्थमन्त्री जनार्दन शर्माले सरकार राष्ट्रिय स्वाधीनता र अखण्डताप्रति गम्भीर रहेको बताएका छन्।
जनतालाई भ्रमित पार्ने कुरा संसद्‍मा नबोलौं

जनतालाई भ्रमित पार्ने कुरा संसद्‍मा नबोलौं

राप्रपाका कमल थापादेखि जनमोर्चाका चित्रबहादुर केसीसम्म सरकारमा बसेर विभिन्न निर्णय गरेका थिए। आज आफैंले बनाएको, लेखेको र यहाँसम्म ल्याएको एमसीसीमा किन झुट बोल्ने? यहाँ आएर नेपालको संविधानभन्दा एमसीसी माथि हुन्छ...
एमसीसीको मतदान प्रक्रियामा झलनाथले भाग नलिने

एमसीसीको मतदान प्रक्रियामा झलनाथले भाग नलिने

एमसीसीको मतदान प्रकृयामा सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले भाग नलिने भएका छन्।
प्रकाशित
आइतबार, फागुन १५, २०७८  १८:३१

एमसीसीमा व्याख्यात्मक घोषणा समावेश गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको छ।


प्रकाशित
आइतबार, फागुन १५, २०७८  १८:०१

प्रतिनिधिसभाको बैठक आधा घण्टालाई स्थगित

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

प्रकाशित
आइतबार, फागुन १५, २०७८  १७:५६

गगनको आग्रह– कम्तीमा संसद्‍मा त झुट नबोलौं

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले एमसीसीको जिम्मेवारीबाट कुनै पनि राजनीतिक दल भाग्न नमिल्ने बताएका छन्।

प्रकाशित
आइतबार, फागुन १५, २०७८  १७:४५

एमसीसी आजै पास गर्न यस्तो छ तयारी

सरकारले आजै प्रतिनिधिसभाबाट अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्ने तयारी गरेको छ।

प्रकाशित
आइतबार, फागुन १५, २०७८  १७:३०

अमेरिकाका लागि नेपाली राजदूतमा खत्री नियुक्त

अमेरिकाका लागि नेपाली राजदूतमा प्रा. श्रीधर खत्री नियुक्त भएका छन्।

प्रकाशित
आइतबार, फागुन १५, २०७८  १७:२२

अमेरिकाले भनेको मान्यौं भने चीनसँगको सम्बन्ध के होला !

हिजो युरोप र अमेरिकाले पाँच सय वर्षसम्म संसारभरिका गरिब देशलाई चुसे। अब एसिया विश्वको केन्द्र बन्दैछ। एसिया विश्वमा उदाइरहेको छ। यहाँबाट चीन र भारत उदाइरहेको छ। जसले गर्दा संसारको शक्ति...

प्रकाशित
आइतबार, फागुन १५, २०७८  १६:५९

व्याख्यात्मक टिप्पणीको लगौँटीमार्फत साथीहरुले लाज छोप्नुभयो : भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी एउटा सामान्य अनुदानको विषय भएको बताउँर्दै त्यसलाई गिजोल्दै, कोट्याउँदै आफूहरुले नै क्यान्सर बनाएको टिप्पणी गरेका छन्।

प्रकाशित
आइतबार, फागुन १५, २०७८  १६:१५

एमसीसी अनुमोदन गरेर संविधानको धज्जी उडाउने काम नगरौँ : मेटमणि चौधरी

नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमसीसी सम्झौता अनुमोदन गरे संविधानको धज्जी उड्ने बताएका छन्। प्रतिनिधि सभामा एमसीसी अनुमोदन सम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद चौधरीले बताएका हुन्।

प्रकाशित
आइतबार, फागुन १५, २०७८  १६:००

एमसीसीका पक्षमा के भने महन्थले?

लोकतान्त्रिक समाजवादी पार्टीले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने भएका छ। १३ सांसद रहेको लोसपाले एमसीसीका पक्षमा मतदान गर्ने भएको अध्यक्ष महन्त ठाकुरले जानकारी गराएका हुन्।

प्रकाशित
आइतबार, फागुन १५, २०७८  १५:५२

झलनाथले दोहोर्‍याएर भने- यथास्थितिमा नो एमसीसी

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी पास हुन नहुने बताएका छन्।

प्रकाशित
आइतबार, फागुन १५, २०७८  १५:४५

झलनाथको दाबी– एमसीसीबारे मेरो पालामा केही भएको छैन

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो सरकारको पालामा एमसीसीबारे कुनै काम नभएको दाबी गरेका छन्।